@moktan_gaule.kanchha: #creatorsearchinsights #growmyaccount #viralvideos #viralvideos #happytihareveryone🙏🙏🎇🎆🌹 @💘मोक्तान💘गाउले💘कान्छ💘

💘मोक्तान💘गाउले💘कान्छ💘
💘मोक्तान💘गाउले💘कान्छ💘
Open In TikTok:
Region: MY
Wednesday 28 October 2026 14:06:28 GMT
2112
739
1344
194

Music

Download

Comments

nirutamagar369
Niruta magar :
✍️शब्द लेखेर दिउ कम होला ,फुल टिपेर दिउ ओइलेर जाला के दिउ खै हजुरको यति सुन्दर भिडियोलाई मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो होला भन्ने डर के दिउ त यही सानो कमेन्ट छोडेर गको छु हस् हजुरलाई साथ सपोट मिलोस भगवानको आर्शिवाद मिलोस अझै सफलताको अनगिन्ती शुभकामना छ हजुर🙏❤️❤
2026-10-29 02:00:57
0
subinatamag7361
बिमला तामाङ :
wow wow wow nice nice 🥰🥰🥰❤️❤️❤️🙏🙏🙏
2026-10-29 01:47:32
0
gangashrestha837
Ganga_shrestha💗 :
wow nice beautiful 😍
2026-10-29 01:36:18
0
aasha.gurung615
aasha Gurung :
Good morning hjr 🙏💞
2026-10-29 01:39:07
0
kopilakc9557
Kopila Kc :
good morning ❤️❤️🙏🙏
2026-10-29 01:28:19
0
lte4d
maya :
❤️❤️❤️❤️❤️❤️❤️❤️🩵🩵🩵🩵🩵🩵💙💙💙❤️❤️❤️❤️❤️💙💙💙💙🌺🌺🌺🌺🌺♥️♥️♥️♥️♥️♥️♥️♥️💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🫶🫶🫶🫶
2026-10-28 19:58:39
0
sarita..tamang3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
यति राम्रो मान्छे यति राम्रो हजुरको प्रस्तुतिलाई कुन शब्दले तारिफ गरुँ र हजुर, म सँग कुनै निर्दोष शब्द कोषमा शब्द नै छैन हजुरको तारिफ गर्नलाई तर जे जस्तो भए पनि दुई शब्द जानि नजानि भए पनि लेखेको छु मन्दिरको दियो बनोस चौतारीको छाहारी बनोस फुलै फुलको बगैचा बनोस यति राम्रो भिडीयो
2026-10-28 15:06:45
3
kanchishyangtan0
Kanchi Shyangtan77 :
आहा कति राम्रो सुन्दर भिडियो हजुरको दाइ 🌼🌼🌼
2026-10-28 14:16:13
1
karisma.joshi6
Karisma Joshi :
🙏टिकटकको सुनौलो चौतारीमा मित्रता को मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरकोअति रमाईलो प्रस्तुति लाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूर को जिबन सदा सुखमय बनोस भगवान को आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस शुभकामना🌺
2026-10-28 18:53:53
1
gangalam2
💞सानू माया 💪🇳🇵 :
❤️❤️❤️
2026-10-28 17:52:34
1
sarita..tamang3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
यो चिसो चाही एत तिर एउटा पठाई दिए हुने थियो नि हजुर मलाई पनि 😂
2026-10-28 15:11:27
3
indra.tamang152
Indra Maya Dong :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-10-28 14:35:12
1
garba_lama
Garba Lama :
🌷🌷🌷🌷🌷🌷🌷🌷👌👌👌
2026-10-28 14:34:40
1
sarita..tamang3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
फुल झै सुन्दर पुर्ने को जुन झै झल मल आहा मेरो सोल्टेनी ज्यु कति राम्री सधै भरी यसरी नै खुसी र सुख बस्नु सबै लाई पुर्याइ खाने हुनु बस्दा केस नझरुस हिद्दा कहिले थेस नलागोस हिमाल चुली जस्तै उच्च उझ्यालो भयर बस्नुस नराम्रो मान्छे को कहिले पनि नजर नलागोस दुस्मन लाई लदायर जितेर अघि हिद्नुस हस मेरो प्यारी सोल्टेनी ज्यु धेरै धेरै सम्झना र न्यानो माया छ हस
2026-10-28 15:04:11
3
sarita..tamang3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
कती सुन्दर भिडियो अब आउने दिनहरुमा यस्तै यस्तै राम्रो भिडियो साथमा सुन्दर प्रस्तुती लिएर आउने गर्नु होला मेरो तर्फ बाट सधै भरि साथ सर्पोट गरि रहने छु हजुर लाई आहा कति राम्रो कला गला कुन शब्दमा तारिफ गरु हजुर लाई साधा जीवन उच्च बिचार सबै को मन मुटुमा बसन सफल रहोस् हजुरकाे याेकलालाई मनै देखि उच्च सम्मान को साथ सफलताको शुभ कामना हजुर नमस्कार।
2026-10-28 15:05:38
3
sarita..tamang3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
आउन लाई ढिलो भएछु मन नदूखाउनु ❤️होला ढिलै भए पनि अञ्जुली भरिको मीठो सम्झना बोकि ❤️हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियो मा आई पुगेकीछु ❤️है हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुती लाई मेरो ह्रिदय देखिनै सम्मान को साथमा शुभ काममा हजुर 🙏
2026-10-28 15:04:34
2
sarita..tamang3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
आहा। हजुरको सुन्दर मुस्कान एउटा सानो संसार हो, जहाँ हरेक हाँसोले गहिरो अर्थ बोकेको हुन्छ,हजुरको नाममा नै छ त्यो आत्मविश्वास र उज्यालो, जुन शान्त तर प्रखर रुपमा सबै को मन छोएको छ । सुर्य ज्वेल्स ले यो सुन्दरता र भावमुस्काम लाई अझै निखारेको छ
2026-10-28 15:05:01
2
aruna_tmg0
❤️‍🩹 :
♥️♥️♥️♥️♥️♥️
2026-10-28 14:15:08
1
min.kumari.min.ku
Min kumari Min kumari :
❤️❤️❤️❤️❤️❤️❤️💖❤️💖💖💖💖💖👌👌👌🥰🥰🥰🥰🥰🥰🥰🥰👌🥰🥰🥰♥️💌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌💕💕💕💕💕🌷👌👌👌👌👌💌💕🍂🍂💕💕💕💕💕💕💕💕♥️♥️♥️♥️♥️♥️♥️♥️💕💕💕💕
2026-10-28 14:34:24
1
sarmilamoktan20
Sabina Bal 🌹🫰🫀 :
2026-10-28 14:35:51
1
susmita.tamang45
Susmita Tamang :
2026-10-29 03:35:10
0
kalpana4562
@@Kalpana-Katuwal-8 :
आकाशको तारा झैं चम्कि रहोस हजुरको जिबन आँसुमा होइन सधैं मिठो मुस्कानमै बितोस जिन्दगी फुलै फुलको बगैंचा बनोस सगरमाथा शिर चुम्न पुगोस जिन्दगीमा हाँसेर हिंड्नु परोस हिड्ने बाटो भरी फुलै फुलको बगैंचा बनोस ईश्वर दाहिना बन्नु अन्जुलि भरिको मायाँ मिलोस हजुरले सोचेको र आटेको मनले चिताएको पूरा होस सफलताको शुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺
2026-10-29 03:39:34
0
susmita.tamang45
Susmita Tamang :
2026-10-29 03:35:23
0
mainatamang66
Maina Tamang :
❤️❤️❤️❤️
2026-10-29 03:36:40
0
To see more videos from user @moktan_gaule.kanchha, please go to the Tikwm homepage.

Other Videos


About