@paigeoldsonugc: #Godisgood #viral #fyp #foryou #Love

paigeoldsonugc
paigeoldsonugc
Open In TikTok:
Region: US
Wednesday 28 October 2026 14:21:17 GMT
432
68
1
4

Music

Download

Comments

user750834510788
user750834510788 :
GOD BLESS YOU ❤️🙏
2026-10-29 00:43:18
0
To see more videos from user @paigeoldsonugc, please go to the Tikwm homepage.

Other Videos

मलाई तिमीसँग जति माया छ नि, त्यो कुनै शब्द, सीमा वा परिधिभन्दा धेरै माथि छ; यो असीम छ, अथाह छ, अनि कहिल्यै नसिद्धिर्ने अनन्त छ। जबदेखि तिमी मेरो जीवनमा आएकी छौ, मेरो यो जीवनको परिभाषा नै फेरिएको छ र मेरो मुटुको प्रत्येक धड़कनमा केवल तिम्रै नाम गुन्जिन थालेको छ। यो संसारका समस्त खुसीहरू एकथोक गर्दा पनि तिम्रो मुहारमा आउने त्यो मुस्कान अगाडि सबै फिका लाग्छ, र मलाई लाग्छ कि मेरो जीवनको सबैभन्दा सुन्दर उपहार नै तिमी हौ। तिमीप्रतिको यो गहिरो समर्पण देखाउन मलाई कुनै ठूलो कसम खानु पर्दैन, किनकि मेरा प्रत्येक श्वास र रगतको प्रत्येक धड़कनमा तिम्रै बास छ। म त यो सृष्टिका हरेक पवित्र शक्ति र प्रकृतिलाई साक्षी राखेर भन्न सक्छु कि मेरो यो अनुराग पूर्णतया सत्य, निष्कलङ्क र पवित्र छ। तिम्रो त्यो निर्मल स्वभाव र तिम्रो साथले मेरो एक्लोपनको साम्राज्यलाई सधैँको लागि मेटाइदिएको छ, र मलाई आफ्नो जीवन धेरै आशाजनक र सुन्दर लाग्न थालेको छ। एक मात्र भगवानलाई साक्षी राखेर भन्छु, यो दुई, तीन वा अनेकौँ संसारमा घुमे पनि तिमीजस्तो माया गर्ने मान्छे अर्को पाउन असम्भव छ। ३३ कोटी देवी-देवताहरूको आशीर्वाद र चारै वेदको ज्ञानलाई साक्षी राखेर भन्छु मेरो यो मनमा तिमीबाहेक अरू कसैलाई स्थान दिन सक्दिनँ र कसैलाई त्यो ठाउँ दिन पनि चाहन्नँ। तिमी त्यो साथ बिना मेरो अस्तित्वको कोही मोल छैन, र जब-जब मलाई कसैलाई साथमा लिएर हिँड्नु पर्ने हुन्छ, मेरो आँखा अगाडि सधैँ तिम्रै मात्र तस्बिर आउने गर्छ। यो प्रेम समयको परिधिभन्दा धेरै माथि छ, जहाँ न त दूरीले हामीलाई टाढा गर्न सक्छ, न त कुनै परिस्थिति नै हाम्रो बीचको यो घबारीएको माया कमजोर बनाउन सक्छ। जुनसुकै जन्म वा जुनसुकै युग आए पनि मेरो यो माया सधैँ यस्तै निर्मल, अटल र अजर रहनेछ। केवल मलाई सधैँ यसरी नै तिम्रो साथ चाहिएको छ, जहाँ हाम्रो यो कहानी एक अमर प्रेम गाथा बनेर इतिहासमा लेखियोस् र हाम्रो साथ कहिल्यै नबियोटोस्। #楽天トラベルリリースキャンペーン #sad #quotes #fyp #keepsupporting

About