आहा अति सुन्दर प्रस्तुति हजुरको अमूल्य जिबनको हरेक क्षणमा खुसीको आभाष मीलीरहोस जिबनको हरेक कदम कदममा सफलता नै सफलता मीली रहोस भगवानको आशिश मिलोस् जीबन सदा सुखमय बनोस हजूरले फुल खोदा बगैचा मिलोस ढुगा खोदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजूर हटने बाटो भरी फुलै फुलको बगैचा होस् दुख पिड़ा कहिले न लागोस हजूरलाई सफलताको शुभ-कामना 🙏