@shyamtheengtamang3: चस्मा दिउँला होइ मैच्या’ (हङकङ बजारको) गीतले अन्ततः २० लाख (2 Million) भ्युज पार गर्न सफल भएको छ। 🎉❤️ यो सफलता मेरो लागि अत्यन्तै खुसीको कुरा हो। हाम्रो गीतलाई माया गर्नुहुने, हेर्नुहुने, सुन्नुहुने, शेयर गर्नुहुने र साथ दिनुहुने सम्पूर्ण दर्शक तथा श्रोताहरूप्रति हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। 🙏❤️ तपाईंहरूको माया, साथ र हौसलाले नै मलाई अगाडि बढ्ने प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै माया र साथ पाइरहने आशा राखेको छु।@Mendo pakhrin @💚Prateek💚 @Prayas Dong @sunitayonjan777 @Milan Thing Parang @Yangchhen restaurant jorpati @MR.CHYANGBA🇳🇵 @Sanjaya Lama GYALBO👑 @Raj k.Theeng Tamang @𝗞𝗛𝗘𝗠 𝗠𝗢𝗞𝗧𝗔𝗡 @yangi.dong.tamang @@पाल्देन लामा336 @👑gole_Raja👑👑🇳🇵 @👑THEENG❤QUEEN👑💐🥀

Shyam Theeng tamang
Shyam Theeng tamang
Open In TikTok:
Region: NP
Wednesday 28 October 2026 18:17:33 GMT
148
20
1
14

Music

Download

Comments

sitalama211
Mayaa🦋 :
🥰🥰🥰
2026-10-28 18:27:11
0
To see more videos from user @shyamtheengtamang3, please go to the Tikwm homepage.

Other Videos


About