देश ठुलो दुर्घटना बाट बचेको रहेछ यो कुरा आज आयर हामी सर्बसाधरन ले बुझ्ने मौका पायौ , उहाँ सर को परिचय पाउन पाय कृतार्थ हुने थियौ ,
2026-10-29 03:49:45
1
π^®^ ~b^$k°π^🇭🇹🇳🇵 :
100%
2026-10-29 05:54:38
0
Manu Sunuwar837 :
haittaa
2026-10-29 04:28:37
0
देव बहादुर ठगुन्ना :
हावा कुरा
2026-10-29 03:21:41
1
All Rounder :
त्यसै यो सेनाको काम छैन भन्छन् त जनताहरु राजा मार्ने सेनाले मन्त्रि नमार्ला का भन्न सकिन्छ
2026-10-29 02:01:33
7
M....kiran :
हेर कति अप्ठ्यारो पारेको यी अपराधी हरु ले थुक्क
2026-10-29 04:30:53
1
प्रेम बुढा A Positive. :
ओहो देश त सकाउन लागेका पो रहिछन त कटुवाल प्रकरणमा।धन्न प्रचन्न काका सकिन लागेका रहिछन त
2026-10-29 05:14:54
0
Modanath Lamichhane :
यस्तै खुरापाती दलाल को कारण अग्रगामी नेपाल बन्न बाधक बनेको हो
2026-10-29 02:43:40
0
Rajendra :
सेनाले देश र जनताको भावनालाई वुझेर राजनीतिक परिस्थितिलाई आत्मासाथ नगरेको पक्कै हो? किन कि कटुवाल विवादीत बनिसकेको ले संस्थाको नजर सरकारको निर्देशन स्विकार्न आवश्यक थियो? कटुवाल वचाउने कुरा मुख्य थिएन???? आखीर यो प्रकरण मा माओवादी नेतृत्व सहिरहेको प्रमाण सहीत पुष्टी देखीयो?परिस्थितिलाई बुझेर पद त्याग गर्नुले प्रचण्ड लाई भौतीक रुपमै सिध्याउने प्रपञ्च तुहिएको रहेछ त??? राजिनामा दिएर आखीर घेरा तोड्न सफल भएको रहेछन् त प्रचण्ड???? यो प्रकरणले हिजोका एमाले काँग्रेस र सेनाको अराजक शैली र नियत के कस्तो थियो छर्लङ्ग वनायो त?