@allthings.deej: Mango sticky rice… BUT MAKE IT MATCHA?! 🥭🍵💚 Matcha Paradise understood the assignment! 🤌✨ This mango sticky rice matcha was SO delicious. I’m giving it a 10000000/10 and I stand by it! 😮‍💨💚 If you love matcha and trying unique flavor combos, add this one to your list! 🥭✨ 👇 Would you try this, or are you sticking to your usual matcha order? 📍 @matchaparadisewa Kennewick | 4727 W Clearwater Ave, Suite B #MatchaParadise #MangoStickyRiceMatcha #MatchaLover #allthingsdeej #TriCitiesWA

allthings.deej
allthings.deej
Open In TikTok:
Region: US
Thursday 29 October 2026 00:57:08 GMT
499
21
2
2

Music

Download

Comments

marleyschmutz
Marley Schmutz :
Oh my gosh I need this!!!
2026-10-29 18:02:07
0
cindy.h051
Cindy💋 :
I tried the mango sticky rice mocha and it was sooo good I 💯 recommend
2026-10-29 10:47:05
0
To see more videos from user @allthings.deej, please go to the Tikwm homepage.

Other Videos

🇯🇵 जापान जाने सोचमा हुनुहुन्छ? अब TITP को ठाउँमा नयाँ भिसा प्रणाली आउँदैछ! नमस्कार साथीहरू! जापानमा काम गर्न चाहने नेपालीहरूका लागि आजको यो जानकारी एकदमै महत्त्वपूर्ण छ। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि नयाँ भिसामा कुन-कुन क्षेत्रमा काम गर्न पाइन्छ र कति जना स्वीकार गर्ने योजना छ, सबै बताउँदैछु। जापानले अहिलेको Technical Intern Training अर्थात् TITP प्रणालीलाई परिवर्तन गरेर 育成就労 — Ikusei Shūrō नामको नयाँ प्रणाली ल्याउँदैछ। यो प्रणाली २०२७ अप्रिल १ देखि सुरु हुने तय भएको छ। यो प्रणालीको मुख्य उद्देश्य जापानमा काम गर्दै सीप सिक्ने र सामान्यतया तीन वर्षभित्र Tokutei Ginou अर्थात् SSW 1 को स्तरसम्म पुग्ने कामदार तयार गर्नु हो। अब जानौँ, कुन-कुन क्षेत्रमा कति जनाको लक्ष्य राखिएको छ। पहिलो, निर्माण क्षेत्रमा १ लाख २३ हजार ५०० जना। दोस्रो, औद्योगिक उत्पादन क्षेत्रमा १ लाख १९ हजार ७०० जना। तेस्रो, खाद्य तथा पेय पदार्थ उत्पादनमा ६१ हजार ४०० जना। चौथो, वृद्धवृद्धाको हेरचाहमा ३३ हजार ८०० जना। पाँचौँ, कृषिमा २६ हजार ३०० जना। त्यसपछि जहाज निर्माणमा १३ हजार ५००, गाडी मर्मतमा ९ हजार ९००, भवन सफाइमा ७ हजार ३०० र सामान गोदाममा ६ हजार ९०० जनाको अनुमान छ। रेस्टुरेन्टमा ५ हजार ३००, होटलमा ५ हजार २००, रिसाइक्लिङमा ३ हजार ६०० र लिनेन तथा कपडा धुलाई क्षेत्रमा ३ हजार ४०० जना छन्। त्यस्तै, माछापालन तथा माछा मार्ने क्षेत्रमा २ हजार ६००, काठ उद्योगमा २ हजार २००, रेलसम्बन्धी काममा १ हजार १०० र वनसम्बन्धी काममा ५०० जनाको लक्ष्य छ। यी १७ क्षेत्रको जम्मा अनुमानित सङ्ख्या ४ लाख २६ हजार २०० जना हो। तर साथीहरू, एउटा कुरा राम्रोसँग बुझ्नुहोस्। यो नेपालबाट मात्रै लैजाने कोटा होइन। यो जापानले २०२७ अप्रिलदेखि २०२९ मार्चसम्मका लागि राखेको अनुमानित अधिकतम सङ्ख्या हो। सबैले सीधै भिसा पाउँछन् भन्ने पनि होइन। त्यसैले जापान जाने योजना बनाउँदै हुनुहुन्छ भने भाषा, सीप परीक्षा र आधिकारिक नियमबारे अहिलेबाटै तयारी गर्नुहोस्। यस्तै जापानसम्बन्धी सही जानकारीका लागि भिडियो लाइक, सेयर र पेज फलो गर्न नभुल्नुहोला। धन्यवाद! Just for educational purposes in this video. #everythingknowledge #bikashkatwal #japan

About