@maung.hla2577:

Maung Hla
Maung Hla
Open In TikTok:
Region: US
Thursday 29 October 2026 01:15:05 GMT
37
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @maung.hla2577, please go to the Tikwm homepage.

Other Videos

🚨 दुःखद घटना: कोशीपारी बिगटीमा ७२ वर्षीय वृद्ध मृत अवस्थामा फेला 😢 काभ्रे जिल्लाको कोशीपारीस्थित बिगटी भन्ने ठाउँमा ७२ वर्षीय एक वृद्ध घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको खबर प्राप्त भएको छ। प्राप्त विवरणअनुसार, हिजो कार्तिक ११ गते उहाँ बनेपाबाट सिधै बस चढेर आफ्नो घर जानुभएको थियो। उहाँले बनेपाबाटै डोरी लिएर गएको र घर पुगेपछि झ्यालढोका बन्द गरी झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। घटनाको वास्तविक कारणबारे भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ। घटनाको खबरले स्थानीय क्षेत्रमा शोक छाएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏🕊️ 📍 स्थान: कोशीपारी, बिगटी, काभ्रे 📰 रुटिन अफ काभ्रे पाँचखाल भ्लगर #काभ्रे #कोशीपारी #बिगटी #दुःखदघटना #स्थानीयसमाचार

About