@माया मगर:सुन्दर भिडियो संग जम्का भेट गरायो साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय कति अनमोल लाग्ने मत हेरेको हेरै भय एक्छिन त एकोहोरो बनायो हजुरको सुन्दर भिडियो लाई सम्झना सोरुप सानो कमेन्ट छोडेको छु फेरि यस्तै उत्साह दिने सुन्दर भिडियो हरुको प्रतीक्षा गर्दै हजुरलाइ भगवान को आशिष मिलोस हजुरले देखेका सपना सबै पूरा हुन हजुरको यति सुन्दर लोकप्रिय प्रस्तुति सुपर हिट चल चित्र पबित्र गंगा" जस्तै स्वोच्छ शरल शालिन सर्वगुण पधेरिमा' रसाउने मुलजस्तै बगैंचामा सजाउने फुलजस्तै जुनले ब्रह्माण्ड उज्यालो पारे जस्तै दुनिया चकित पार्ने सुन्दर्ता" अतभुत" कलाको जादुगर सब्दकोस ले वर्णन गर्न नसकिने अमृत' सरह आकर्षक अर्गानिक आसा धारण प्रस्तुती हरुको दिल जितोस हजुरको जीवन सुखमय बितोस सन्सारकै खुसी मिलोस" हजुरलाइ सफलताको अग्रिम' सुभकामना सिस❤️❤️❤️
@💔miss u maya...1💔:अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब सुन्दर भिडियो हेर्न कति राम्रो प्रस्तुति हजुरको उत्कृष्ट अभिनय आकाशको तारा झैं संसारभरि छाइरहोस् हजुरले चालेका आँटेका हरेक इच्छा आकांक्षा सबै पूरा हुँदै जाउन सफलताले सगरमाथाको शिखर चुमोस् पाइला पाइलामा सफलता नै सफलता मिलोस् हरेक खेलमा जित हजुरकै होस् संसारकै सारा खुसी मिलोस् हजुरलाई जहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा आहा को शब्द होस् भगवानले सधैं साथ दिउन् हजुरको हरपल जिन्दगी मा सुख नै सुखको आभाष मिलोस् सफलताको अनगिन्ती शुभकामना
2026-10-29 09:42:56
2
biru :
अाहा सुन्दर कति राम्रो भिडियो 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️
2026-10-30 01:19:14
0
यम माया खड्का :
🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
2026-10-29 02:54:16
1
Mr SITA ❤️🩹 s ❤️🩹 j :
❣️❣️❣️❣️❣️💝❣️❣️
2026-10-29 12:16:39
1
Laxmi Devi Dahal :
वाउ
2026-10-29 13:14:29
1
Goma Raut :
आहा कति सुन्दर भिडियो♥️♥️♥️🌹🌹🌹🌹
2026-10-29 08:15:23
1
Rita Dahal Bhattarai :
कति सुन्दर
2026-10-29 06:05:33
1
चन्द्रा कला श्रेष्ठ :
2026-10-29 10:05:00
1
Ambika Pariyar :
आहा कति सुन्दर ठाउँ हजुर वाउ धेरै सम्झेकाे छु माया मिस यु ♥️🙏♥️🙏♥️🙏♥️
2026-10-29 04:22:59
3
Jamuna Tamang :
wow ati Sundar thau hjur 👌👌👌❤️❤️❤️
2026-10-29 13:53:25
1
🇳🇵parshu ram budhathoki🇳🇵 :
💔:अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब सुन्दर भिडियो हेर्न कति राम्रो प्रस्तुति हजुरको उत्कृष्ट अभिनय आकाशको तारा झैं संसारभरि छाइरहोस् हजुरले चालेका आँटेका हरेक इच्छा आकांक्षा सबै पूरा हुँदै जाउन सफलताले सगरमाथाको शिखर चुमोस् पाइला पाइलामा सफलता नै सफलता मिलोस् हरेक खेलमा जित हजुरकै होस् संसारकै सारा खुसी मिलोस् हजुरलाई जहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा आहा को शब्द होस् भगवानले सधैं साथ दिउन् हजुरको हरपल जिन्दगी मा सुख नै सुखको आभाष मिलोस् सफलताको अनगिन्ती शुभकामना