@mercedeslasac09: Gamit na gamit ko 'to!!! #KaMangyanVlogs

KaMangyan Vlogs
KaMangyan Vlogs
Open In TikTok:
Region: PH
Thursday 29 October 2026 01:52:33 GMT
17315
574
15
26

Music

Download

Comments

shalom.rondina5
Shalom :
very useful for our girls 😊
2026-10-31 08:11:47
0
pretty.loey123
ONIC K1NGKONG :
Hi po Ate
2026-10-29 02:09:39
3
anhax_qt
@h4nn4_3b4🌷 :
third 🥰
2026-10-29 01:56:45
2
kimchie0901
kimchie LCD supplier💕🛍 :
MAs lalo po kayong gumaganda
2026-10-29 04:07:13
2
parkyooan2023
🛒🛍️Rosalinda Recos_shop🛍️🛒 :
must have gndq
2026-10-29 02:43:13
2
ginalynbolano
mommy jeng🥰 :
wow ganda
2026-10-29 04:44:51
2
dsfsf080
luna.day87 :
🥰🥰so pretty
2026-10-29 02:00:11
3
jovelyshop
MommyJov tiktok shop 💄👗👠👙 :
Wow nice
2026-10-30 01:00:44
0
crisilo1979
🧿 Charm_888 :
wow
2026-10-29 04:44:02
1
meaparagoso
Notifications :
first
2026-10-29 01:56:08
2
graceiraola03
Bheingkay S. :
ang ganda mii
2026-10-31 01:37:21
0
jaypeeorebucariate
Jayden01 :
wow ganda idol🥰
2026-10-31 01:11:23
0
fatimahcharles1984
❤️fatimahcharles🫶-2226 :
ganda niya mii
2026-10-29 07:26:38
0
koykoypelenio
Koy koy :
first
2026-10-29 01:55:42
1
claireoayadnug
claire :
😁😁😁
2026-10-29 03:30:16
0
To see more videos from user @mercedeslasac09, please go to the Tikwm homepage.

Other Videos

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन् । कैदीहरूले कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीसहितको टोली कारागार पुगेको छ । चार मिटर ६३ सेन्टीमिटर लामो सुरुङ खनेर आठ जना भागेको डिएसपी गिरीले जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने उनको भनाइ छ । फरार रहेका कैदीबन्दीहरुमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० निवासी जबरजस्ती कर`णी मुद्धाका राम बिक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७ घर भएका जबरजस्ती कर`णी मुद्धाका कालिप्रसाद रोकाया, त्रिपुरा सुन्दरी–४ घर भएका जबरजस्ती क`रणी मुद्धाका धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका ५ घर भएका जबरजस्ती क`रणी मुद्धाका रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका १ घर भएका जबरजस्ती क`रणी मुद्धाका यज्ञ बिक र जाजरकोटको नलगाड नगरपालिका ९ घर भएका चोरी मुद्धाका कैलाश भन्ने कपिल परियार रहेका छन् । त्यसैगरी पुर्पक्षको लागि थुनुमा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका चोरी मुद्धाका तिलक भण्डारीर आठबिसकोट नगरपालिका–३ घर भएका चोरी मुद्धाका आदेश भण्डारी रहेका छन् । घटनाबारे कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले कारागारबाट आठजना कैदी फरार भएको पुष्टि गरे । उनले प्रमुख जिल्ला अधिकारी र डोल्पाका प्रहरी प्रमुख गिरी घटनास्थलमा पुगेकाले थप विवरण केही समयमा आउने जानकारी दिए । #creatorsearchinsights #dolpakaragar #dolpajail #kaidifarar #dolpakaragarnews

الصلاة الصحيحة هي أداء الصلوات الخمس في أوقاتها، متطهرًا، مستقبلًا القبلة، مع استحضار النية والخشوع. تبدأ بتكبيرة الإحرام، وقراءة الفاتحة وسورة، ثم الركوع والسجود بطمأنينة، والجلوس للتشهدين (في الثلاثية والرباعية) أو واحد (في الفجر)، والختام بالتسليم، متبعًا فيها هدي النبي ﷺ [
الصلاة الصحيحة هي أداء الصلوات الخمس في أوقاتها، متطهرًا، مستقبلًا القبلة، مع استحضار النية والخشوع. تبدأ بتكبيرة الإحرام، وقراءة الفاتحة وسورة، ثم الركوع والسجود بطمأنينة، والجلوس للتشهدين (في الثلاثية والرباعية) أو واحد (في الفجر)، والختام بالتسليم، متبعًا فيها هدي النبي ﷺ ["صلوا كما رأيتموني أصلي"]. خطوات الصلاة الصحيحة (من التكبير إلى التسليم): الاستعداد: الوضوء، ستر العورة، واستقبال القبلة. النية: نية الصلاة المعينة بقلبك دون التلفظ بها. تكبيرة الإحرام: قول "الله أكبر" مع رفع اليدين حذو المنكبين. القيام والقراءة: قراءة سورة الفاتحة في كل ركعة، وما تيسر من القرآن في الركعتين الأوليين. الركوع: الانحناء مع وضع اليدين على الركبتين، وقول "سبحان ربي العظيم" ثلاثًا، مع الطمأنينة. الرفع من الركوع: الاعتدال قائمًا وقول "سمع الله لمن حمده"، ثم "ربنا ولك الحمد". السجود: السجود على الأعضاء السبعة (الجبهة والأنف، الكفان، الركبتان، أطراف القدمين) مع الطمأنينة وقول "سبحان ربي الأعلى" ثلاثًا. الجلوس بين السجدتين: الجلوس وقول "رب اغفر لي". التشهد: قراءة التشهد في الجلوس الثاني (الركعة الثانية) والأخير (الركعة الأخيرة)، والصلاة الإبراهيمية في التشهد الأخير. التسليم: الالتفات يمينًا وقول "السلام عليكم ورحمة الله"، ثم يسارًا كذلك. أركان الصلاة (لا تصح بدونها): القيام مع القدرة (في الفرض). تكبيرة الإحرام. قراءة الفاتحة. الركوع. الاعتدال من الركوع. السجود على الأعضاء السبعة. الرفع من السجود. الجلوس بين السجدتين. الطمأنينة (السكون في كل ركن). الترتيب بين الأركان. التشهد الأخير. الجلوس للتشهد الأخير. الصلاة على النبي ﷺ. التسليمتان. سنن ومستحبات الصلاة: رفع اليدين عند الركوع، والرفع منه، وعند القيام للثالثة. وضع اليد اليمنى على اليسرى على الصدر أثناء القيام. دعاء الاستفتاح بعد تكبيرة الإحرام. قراءة ما تيسر من القرآن بعد الفاتحة في الركعتين الأوليين. ملاحظات هامة: الطمأنينة (الهدوء والسكينة وعدم العجلة) ركن أساسي في الركوع والسجود والقيام. يجب مراعاة "الترتيب" أي فعل الأركان بالترتيب المذكور.#قران_كريم_ارح_سمعك_وقلبك

About