@vajanpokhara: प्रत्येक शनिबार सेवा, श्रद्धा तथा धार्मिक चेतनासहित निरन्तर सञ्चालन हुँदै आएको MRR Team Pokhara द्वारा आयोजित पावन भजन–कीर्तन कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रण गर्दछौं। 📅 मिति: २०८३ कार्तिक १४ गते, शनिबार 🕠 समय: साँझ ५:०० बजेदेखि ६:३० बजेसम्म 📍 स्थान: श्री गुप्त कालिका मन्दिर पोखरा-२४ , कास्कीकोट भक्ति, संगीत र आध्यात्मिक ऊर्जाले भरिपूर्ण यस कार्यक्रममा यहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ प्रेरणादायी, भक्तिमय तथा उल्लासमय बनाउने हाम्रो विश्वास रहेको छ। अतः सम्पूर्ण भक्तजन, शुभेच्छुक तथा धर्मप्रेमी महानुभावहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल तथा भव्य बनाउन सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। जय होस् । कल्याण होस् । — MRR Team Pokhara#vajanpokharakeepsupporting💕💕lovejya🕉जया #vajanpokharakeepsupporting💕💕lovejya🕉jyaa #MRRTeamPokhara #भजनकीर्तन #lvajankeepsupporting