hamro gaun ma pani yesto ghatana vayo first time sundai xu yeato ghatana😳😳😳🥺🥺
2026-10-29 14:06:29
1
Aftab khan :
अफ्ताब भाईको New Scorpio आरामदायी तथा भरपर्दो यात्रा को लागि अफ्ताब भाईलाई सम्झिनु होला । रिजर्भ लागि ।नेपालको जुनसुकै ठाउँमा घुम्न जानको लागि सम्झिनु होला ।9845464412
2026-10-29 05:47:58
1
Suchana💕 :
omg
2026-10-29 10:33:13
0
हाम्रो बकैया :
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–८, ईपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा भिमफेदी गाउँपालिका–८, ईपा निवासी ६३ वर्षीया लीलादेवी खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार खत्री सोही बसमा सवार रहेकी थिइन्। बसबाट ओर्लिएपछि बसको अगाडिबाट बाटो पार गर्ने क्रममा उनलाई सोही बसले ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउकोमा चोट लागेको थियो।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमफेदी र ठिङ्गनबाट ट्राफिकसहित २० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल मुचुल्का तयार गर्ने कार्य सुरु गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
बस घटनास्थलमै रहेको र चालक भिमफेदी गाउँपालिका–७, कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।
2026-10-29 05:32:31
0
🌼Jasmine🌼 :
साह्रै दुखद खबर😭😭
2026-10-29 13:30:01
0
सान्नानि 💕 :
2026-10-29 10:56:19
0
चमेली बल वाइबा :
2026-10-29 13:18:29
0
narayan pudasaini :
Hardik sardanjali
2026-10-30 01:18:19
0
Dinesh Tamang :
😂😂😂
2026-10-29 09:01:24
0
sushila lama :
[Crying][Crying][Crying][Crying]
2026-10-29 15:18:16
0
saru khadka 423 :
😭😭😭😭😭😭
2026-10-29 15:26:00
0
asmitatamang972 :
😭😭😭
2026-10-29 11:06:34
0
purushottam :
😭😭😭
2026-10-29 14:05:39
0
Junu Baral :
😭😭😭😭😭
2026-10-29 13:14:59
0
Bishal Yonjan :
[Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Laugh approved][Laugh approved]
2026-10-29 13:51:24
0
samina magar :
😭😭
2026-10-29 12:56:52
0
Votey kanxa 👿🤘👿 :
🥰🥰🥰
2026-10-29 12:38:54
0
kamana Chhetri :
😭😭😭😭😭😭
2026-10-29 17:16:39
0
Karki Ambika :
😭😭😭
2026-10-30 02:10:06
0
Suman Lama :
🥰🥰🥰
2026-10-29 08:50:31
0
Sundari Lama :
😭😭😭😭😭😳
2026-10-29 08:35:43
0
Neha Lama :
😭😭😭😭
2026-10-30 04:22:25
0
To see more videos from user @hamrobakaiya, please go to the Tikwm
homepage.