@janatamedia_official: Bini Global Consultancy को ड*रलाग्दो ध*न्दा, जापान लगेर एक विद्यार्थीमाथि खे*लवाड!

janatamedia
janatamedia
Open In TikTok:
Region: NP
Thursday 29 October 2026 05:35:18 GMT
372453
15888
420
2496

Music

Download

Comments

newar_babu7
Sᥫ᭡ :
vayo consultancy KO Kai ni galat xoina Hou sabai reason clear diesakkyako xa Japan KO school lay
2026-10-29 13:18:39
0
sunitakatwal81
SUNI🌼 :
consultancy ko ke dos xin hai school le pathako ho🙄
2026-10-29 07:22:51
91
magarsudip41
マガルスディップ🇯🇵🎌 :
Consultancy ko dos xaina Japan xiresi Kunai dosh hunna
2026-10-29 07:55:21
72
manuja167
Puja🧿 :
Aba consultancy ko k doss??
2026-10-29 07:08:07
22
subibastola
Sudha chhetri :
language najane paxi uta gayera wrong kam gare paxi return pathauxa ta
2026-10-29 07:08:36
138
sujanshrestha748
Sujan shrestha :
अनि पत्रकारज्यूले प्रश्न सोध्ने शैली पनि निष्पक्ष र जिम्मेवार हुनुपर्छ नि। सुरुमै ‘कन्सल्टेन्सीले कसरी फसायो?’ भनेर प्रश्न गर्दा त दोष प्रमाणित भइसकेजस्तो देखिन्छ। वास्तविकता के हो, कसको कति जिम्मेवारी हो र समस्याको जड कहाँ छ भन्ने कुरा बुझेर प्रश्न गर्नुपर्ने होइन र? पत्रकारिताको उद्देश्य कसैलाई दोषी देखाउनु मात्र होइन, सत्यतथ्य बाहिर ल्याउनु पनि हो। त्यसैले प्रश्न सोध्दा कसैलाई फसाउने शैलीभन्दा सबै पक्षको कुरा सुनेर निष्पक्ष रूपमा वास्तविकता बाहिर ल्याउने प्रयास हुनुपर्छ। 🙏
2026-10-29 07:55:50
24
.diary939
श्री Diary✍️ :
Yo chai Nepal permanent farkine vayasi immigration le parxa yo card abw use hudainw vnerw 😳
2026-10-29 13:19:13
0
glanrameshlama1
Dalle Don 🇳🇵<>🇯🇵 :
Gagan sir ramro hunuhunxa japan ko rules regulations follow-up garena vane japan le afai farkauxa 🙏
2026-10-29 07:12:50
39
yiabkkva
etkfkvrids6v :
Identity privacy garnu audeina?? Yo Media ko kam xaina
2026-10-29 08:55:57
0
bipana.limbu95
Bpana ꕥ :
Consultancy ko k dos consultancy Le ta Japan pathaune ho pathayo Japan aayara school ni payo padyo pani Ani kasari consultancy ko dos??Japan aayara school napayara bijok vako Vaya consultancy jimma hunthyo hoina ra??
2026-10-29 10:09:48
0
realoneman0
美謝留様 :
Ko ho feri dinesh thakuri gakko le weak student lai chance dinxa direct return tw gardaina
2026-10-29 08:39:26
5
huinvcd855
Xyzzzzzz :
Padhnu hola kripayaaa
2026-10-29 07:55:50
8
sebantkhadka
khadka :
अरुको जीवन ,भबिस्य बर्बाद गर्ने लाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ ।
2026-10-29 06:22:24
214
rishiprasaddhunga
rishi :
बैनीलाई न्याय दिलाइदिन होला
2026-10-29 06:46:44
37
yasodagiri57
Yasoda Giri :
Exam bigrinu consultancy ko dos?😅 dines ko dos?😂
2026-10-29 10:42:56
10
official__kopila77
🇳🇵❤️ :
यो पापीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ। कि त्यो बहिनीको १६ लाख फिर्ता दिनुपर्यो नत्र भने यसलाई जेल जाग्नुपर्यो।
2026-10-29 07:53:37
8
gom72
goma @goma :
योबैनी लाई न्याए दे सरकार सम्म पोगोस र दोसीलाई कडा कार्बाहिहोस
2026-10-29 07:06:24
30
manuja167
Puja🧿 :
Patrakar ko boli kati naramro
2026-10-29 07:11:10
48
sujanshrestha748
Sujan shrestha :
कन्सल्टेन्सीलाई दोष दिनुभन्दा पहिले उहाँहरूले गरेको सहयोग र मानवीय भावनालाई पनि बुझ्नुपर्छ। 🙏 तिमी जापानी स्कुलमा हुँदा जापानी स्टाफले नै तिमीलाई नेपाल फर्काइदिएको भए, आखिर कसलाई दोष दिन्थ्यौ? कन्सल्टेन्सीले एयरपोर्टसम्म पुगेर तिमीलाई पिकअप गर्नु, तिम्रो अवस्था र भावना बुझ्नु अनि सहयोग गर्नु आफैँमा ठूलो कुरा हो। सबैले यस्तो सहयोग गर्छन् भन्ने पनि छैन। गल्ती कसको थियो भन्ने कुरा आफ्नो ठाउँमा होला, तर दुःखको समयमा कसैले देखाएको सहयोग र मानवतालाई बिर्सनु हुँदैन। दोष लगाउनुभन्दा पहिले सहयोग गर्नेको भावना बुझौँ र धन्यवाद दिन सिकौँ। 🙏❤️अनि अर्को कुरा, तपाईंहरूले कन्सल्टेन्सीलाई दोषी ठहर्‍याउन खोज्नुभएको छ। तर वास्तविकता बुझ्न जरुरी छ। कन्सल्टेन्सीको हातमा सबै कुरा हुँदैन। कन्सल्टेन्सीले विद्यार्थीलाई नेपालबाट जापान पठाउन आवश्यक प्रक्रिया र समन्वयमा सहयोग गर्ने हो। तर जापान पुगेपछि विद्यार्थीको भिसा, स्कुलको निर्णय र जापानको नियम–कानुन सबै कन्सल्टेन्सीको नियन्त्रणमा हुन्छन् भन्ने होइन। अब प्रश्न उठ्छ—जापानबाट विद्यार्थीलाई नेपाल फर्काउने निर्णय कन्सल्टेन्सीले मात्रै कसरी गर्न सक्छ? जापानमा विद्यार्थीलाई फर्काउने निर्णय सम्बन्धित निकाय र परिस्थितिमा निर्भर हुन्छ। कन्सल्टेन्सीले चाहँदैमा कसैलाई जापानबाट नेपाल फर्काउन मिल्छ र? उनीहरूको आफ्नै रिस उठ्यो भन्दैमा वा मन लाग्यो भन्दैमा कसैलाई फर्काउन सकिन्छ र? त्यसैले कुनै पनि कुरा नबुझी कन्सल्टेन्सीलाई मात्रै दोष दिनु उचित हुँदैन। गल्ती भएको छ भने प्रमाण र वास्तविकता बुझेर कुरा गरौँ। तर कसैले दुःखको समयमा सहयोग गरेको छ भने त्यसको कदर गर्न पनि जानौँ
2026-10-29 07:43:49
7
asleegrg04
Aslee 💫 :
Japan ma farkaye pani 30 din dincha preparation ko lagi kada chanbin hos yo barema
2026-10-29 06:54:56
6
userg0suhz53nf
हुम मगर रामजाली :
बैनीको पैसा फिर्ता हुनु पर्यो जसरी भय पनि
2026-10-29 06:41:49
15
pokhreli_123
coolboy_japan❤️🇳🇵🇯🇵❤️ :
स्कुलको प्रिन्सिपलको कुरा सुन्दा बहिनिनै धेरै गलत देखिन्छ तर गल्ति भयो भन्दैमा भबिष्य बनाउन लाखौ खर्च गरेर बिदेश पसेका नेपालिहरुलाइ यहा सम्म गर्नु पनि राम्रो होइन, दिनेश नामक ब्याक्तिले बहिनिको लागि केहि हद सम्म सोच्नु पर्थ्यो, यहा त्यस्तो देखियन बहिनिले न्याय पाउनु पर्छ,
2026-10-29 07:15:57
13
aloks555
Aloks :
कडा भन्दा कडा कार्बाही हुनुपर्छ ।
2026-10-29 07:05:22
11
tilijakora
Kora✌️🕊️ :
Mero ni break up vako xa malai ni nyaye chaiyo [Tears of joy][Tears of joy]
2026-10-29 06:58:03
6
mohtagorkhali
Nabin Chettri :
bina karan le kahile farkaudaina galti gola tab
2026-10-29 07:24:47
6
To see more videos from user @janatamedia_official, please go to the Tikwm homepage.

Other Videos


About