अब सानो बेला जस्तो छ्रैन सबै कुरा रोयेर पाउन लाइ ।
😔😔
2026-10-30 01:36:35
8
〆𝑺𝒖𝒉𝒂♡࿐ ༒͢🦋⃟s ༒͢ 〆𝒖 :
तिमीलाई आफ्नो शरीर मात्र होइन, मन पनि सुम्पिएकी थिएँ, तर तिमीले मेरो मायालाई खेलौना सम्झियौ। 💔 मैले तिमीलाई साँचो माया ठानेँ, तर तिमीले मलाई आफ्नो आवश्यकता पूरा गर्ने माध्यम मात्र बनायौ। याद राख्नु, मेरो माया झूटो थिएन, गलत मान्छेलाई विश्वास गरेँ। 🥀😔
2026-10-29 14:36:06
7
Rahul kshetri :
यदि स्वार्थी हुन्थे भने तिम्रो शरीर छोएर पनि तिमीलाई पाउन, मरिहत्ते गर्ने थिएन होला,।।