@nepalese.banking: बैंकिङ सिक्न आएकी Intern, फोटोकपी एक्सपर्ट बन्ने बाटोमा! 😂📂 लोन, डिपोजिट र बैंकिङ सिस्टम सिक्ने सपना… तर दिनभरि फाइल मिलाउने, फोटोकपी गर्ने अनि सरको साइन गराउन दौडिने! 🏃♀️🤣 Internship भनेको काम सघाउने मात्र होइन, सीप सिक्ने अवसर पनि हो। 🏦🎓 तपाईंको इन्टर्नसिपमा पनि यस्तै भएको थियो? कमेन्ट गर्नुहोस्! 👇 #NepaleseBankingKnowledge #BankIntern #BankingComedy #NepaliTikTok #InternshipNepal