@motivationhob0: यो दुनियाँ यस्तै छ। तिमी अगाडि बढ्न खोज्दा तिमीलाई रोक्ने धेरै हुन्छन्। तिम्रो खुट्टा तान्ने, तिम्रो बारेमा कुरा काट्ने, तिम्रो पछाडि भुक्नेहरू धेरै भेटिन्छन्। यथार्थ के हो भने, आफूले जिन्दगीमा केही खास उखेल्न नसक्नेहरू यस्तै हुन्छन्। उनीहरू आफू केही गर्न सक्दैनन्, त्यसैले अरूले गरेको पनि देख्न सक्दैनन्। दिनभर अरूको कमजोरी खोज्छन्, अरूको बाटोमा ढुंगा राख्छन्। उनीहरूको काम नै यही हो — पछाडिबाट भुक्नु। किनकि अगाडि आएर लड्ने हिम्मत उनीहरूमा हुँदैन। अगाडि आएर प्रतिस्पर्धा गर्ने औकात हुँदैन। त्यसैले त टाढै बसेर, पछाडिबाट, लुकेर भुक्छन्। कुकुरले भुक्दैमा बाटो हिँड्ने मान्छे कहिल्यै रोकिँदैन। कुकुर भुक्छ, हात्ती आफ्नै चालमा हिँड्छ। त्यसैले,कसले के भन्छ वास्ता नगर। कसले के सोच्ला भनेर आफ्नो सपना नमार। तिमी आफ्नो काममा लागिरह। तिम्रो सफलताले नै उनीहरूको मुख बन्द गर्नेछ। #foryoupage #प्रेरणादायीविचार #creatorsearchinsights #प्रेरणा #आत्मविश्वास
प्रेरणाको सब्द 🌱🕊️🍃
Region: NP
Thursday 29 October 2026 11:56:54 GMT
Music
Download
Comments
Bimala koirala :
right
2026-10-31 12:17:19
0
Karna Lal Jaisi :
❤️❤️❤️❤️
2026-11-01 00:37:31
0
Deewani :
Honi hai hajur ❤️❤️
2026-10-31 15:47:52
0
Bipn Gurung :
🥰🥰 honi hjr
2026-10-30 06:26:47
0
राई कान्छा :
🙏🙏 right
2026-10-30 20:53:06
0
Jay kalwar Jay kalwar :
right 👍👍👍
2026-10-30 14:28:07
0
Chudamani :
[Red heart][Red heart][Red heart]
2026-10-30 04:19:13
1
Satyabati Bista ❣️❣️ :
🌹🌹🌹
2026-10-31 14:29:55
0
Ganga Thapa :
[Red heart][Red heart]
2026-10-31 12:28:21
0
palpalko Mirtu😍😍 :
😥😥😥
2026-10-30 17:20:22
0
siktelli rai :
[Heartwarming]
2026-10-31 14:54:06
0
To see more videos from user @motivationhob0, please go to the Tikwm
homepage.