@_puskar_magar_: #गजल त्यो पहाड हेर्छु त्यो भिर हेर्छु, दुःख लाग्ने गर्छ। जहाँ गएनी झुकाउने यो शिर हेर्छु, दुःख लाग्ने गर्छ। यो वर्ष त सकिएन ,अब अर्को वर्ष गर्छु भन्यो, जवानी सकिन लागेको शरीर हेर्छु, दुःख लाग्ने गर्छ के हुन्छ सोचेको थिएँ, कस्तो हुन्छु सोचेको थिएँ, जे गरेनी असफल हुने तकदिर हेर्छु, दुःख लाग्ने गर्छ । सधैं साथ दिन्छु भन्ने हरु, साथमा त छैनन् तैपनि, कहिलेकाँही पुरानो तस्बिर हेर्छु, दुःख लाग्ने गर्छ ।
पुष्कर पुन मगर
Region: NP
Thursday 29 October 2026 12:23:52 GMT
Music
Download
Comments
H🫶🏻P……..🫶🏻🕊️ :
Dae yekdin hjrko sir uchcha hunexa😘💗
2026-10-30 06:48:57
0
Vinaya clraj :
wooow mind-blowing daju
2026-10-30 08:26:54
0
ₚᵣᵢₙcᵢₚₐₗ ₒf ₘᵤᵣₖᵤₜₜₐ✍️ :
जहाँ गएपनि झुकाउने शिर हेर्छु दुःख लाग्छ🥹
2026-10-29 13:20:42
63
🎈 :
क्याप लाउने साथिको आखा हेर्छु दु:ख लाग्ने गर्छ
2026-10-29 18:07:01
20
Abishek Ghatani :
[Red heart]
2026-10-30 02:32:17
0
Sunita budha Rokaya :
wow super ❤️❤️
2026-10-30 09:00:16
0
Ganga Sagar Dahit🇳🇵🇳🇵 :
nice brother
2026-10-29 23:31:22
0
Dipas Thapa magar :
🥰♥️wow nice 👍🏻👏🏻👏🏻👏🏻
2026-10-29 13:16:25
0
cocktail :
kasaele namaste garyo vaneni jiskaya jasto lagxa
2026-10-30 10:19:34
1
Mr.️भट्टg :
ओठमा हाँसो छ, मनमा पीडा लुकाएको छु,
आफ्नै आँसु पुछेर संसारलाई हँसाएको छु।
आफ्नो दुःख सुनाउने मान्छे कतै पाइनँ,
त्यसैले एकान्तलाई आफ्नो साथी बनाएको छु।
2026-10-29 13:04:03
9
रेबन्त श्री केसी :
क्याप लगाउने स्याड मुडमा देख्छु बडा दुःख लाग्ने गर्छ😂
2026-10-30 09:35:40
1
Rk Hamal आर.के हमाल :
यहाको श्रीर्जनाहरुले मन जित्ने गर्याछ यार
2026-10-30 09:15:18
1
Aneel Singh :
म गाउँ होइन, आफैँलाई भेट्न फर्किन्छु
बालापनका हराएका यादहरू समेट्न फर्किन्छु |
समयले खोसेका ती खु:सीका पलहरू सम्झिन्छु
म माटोको सुगन्धमा आफ्नो अस्तित्व खोज्न फर्किन्छु ||
2026-10-29 15:25:12
9
Dawa G :
Daju dherai pir lagne wala matra haina Romantic and khusi wala Ko ni chayo hai
2026-10-30 05:39:26
1
sanu manxe :
अभागी रहेछु म तिम्रो दिलमा अटाउन सकिन मनका कुरा तिमीलाई मैले केही बताउन सकिन गलती मेरो नै थियो सायद सपना दिउँसै देख्नु त्यसैले त तिमीलाई मैले कहिले हँसाउन सकिन कसरी भन्न सक्यौ तिमीले अब मलाई बिर्सिदेउ तर तिम्रो जस्तो निष्ठुरी मन मैले बनाउन सकिन पागल नसम्झ यस्तो गजल लेख्यो भनेर मलाई मैले के गर्नु मनको पीडा मनमा दबाउन सकिन
2026-10-29 14:30:45
4
SURAJ KUSUMYA :
Joda 🥰🎖️
2026-10-29 13:58:01
1
Mina Basnet :
सधैं साथ दिन्छु भन्ने साथमा त छैनन् पुरानो तस्बिर हेर्छु दुःख लाग्छ💔💔
2026-10-30 00:38:37
2
Tilak Raj Limbu :
तपाईंको गजल गजबको लाग्छ, मन छुन्छ । 🙏
2026-10-29 15:10:08
4
PhoneBazaar007 :
हैट...
2026-10-29 16:04:37
1
AvagiDiyaXettri21 :
"जे गरे पनि असफल हुने यो तक्दिर हेर्छु दुख लाग्छ" सायद यो सबैको जिन्दगीमा मेल खान्छ होला😳😳🙏🙏
2026-10-29 12:30:44
4
Krishna Dhungana :
बबाल साह्रै मिठो ❤️❤️
2026-10-29 15:00:57
1
प्रकाश_THE_REAL_G🤙🕸️ :
yo background song ma vedio banauda ramro suninaxa💓
2026-10-29 14:43:48
1
सुमन गुरुङ ⁷ :
झुपडीमा बस्छु म त
ठुलो महल छैन मेरो
साग र सिस्नु खान्छु म त
अरू रहर छैन मेरो
भरिया हु हजुर..
झिलिमिलि भएको सहर छैन मेरो !!!!🙏
2026-10-29 14:15:51
1
दारि म्यान :
super bro keep going❤❤❤❤
2026-10-30 11:04:46
0
बिक्रम Chhetri 뿔너 :
🙏🥰🥰🥰mithohjr🥰
2026-10-30 10:40:38
0
To see more videos from user @_puskar_magar_, please go to the Tikwm
homepage.