@nishan_tamang2051:

Nɪsʜᴀɴ✨️💔😢
Nɪsʜᴀɴ✨️💔😢
Open In TikTok:
Region: NP
Thursday 29 October 2026 13:00:21 GMT
562073
63731
486
165

Music

Download

Comments

khand_samikshya
सम्झिदिए पुग्छ❣️ :
काका लाई कति प्राउड फील हुदै छ🥺
2026-10-29 23:45:35
226
ujwaltamang22
Ujwal Tamang417 :
Kaka ho hai [Red heart][Red heart][Heartwarming][Heartwarming]
2026-10-30 05:04:34
0
rajendradham
亗 𝑫𝒉𝒂𝒎𝒊 𝑩𝒓𝒐 亗 🔥 :
मलाई किन हो किन, रचनामा घमण्ड शून्य र संस्कार ३२ लक्षणले भरिएको जस्तो लाग्छ। ❤️🙏 रचनाले अंकलप्रति देखाएको माया, सम्मान र आदर देख्दा साँच्चै मनैदेखि खुसी लाग्यो। आजकल नाम, चर्चा र लोकप्रियता कमाएपछि कतिपय मानिसले आफूभन्दा ठूलालाई सम्मान गर्नसमेत बिर्सिन्छन्। तर रचनाको व्यवहारमा न कुनै घमण्ड देखियो, न कुनै बनावटीपन। देखियो त केवल आत्मीयता, नम्रता र आफूभन्दा ठूलाप्रतिको सच्चा सम्मान। ती अंकललाई पनि कति खुसी लाग्यो होला है! आफूभन्दा सानी छोरीसमान एउटी चेलीले त्यति धेरै माया र इज्जत दिँदा उहाँको मन कति गद्गद भयो होला! पैसा दिएर सबै कुरा किन्न सकिएला, तर मनैदेखि गरिएको सम्मान र माया कहिल्यै किन्न सकिँदैन। रचनाको यही सरल स्वभाव, मीठो बोली र ठूलालाई सम्मान गर्ने बानीले नै उनको वास्तविक सुन्दरता झल्काउँछ। सुन्दरता अनुहारमा मात्र होइन, मानिसको सोच, बोली र व्यवहारमा पनि हुन्छ भन्ने कुरा रचनाले देखाएकी छिन्। **रचना बहिनी, तिम्रो लोकप्रियताभन्दा पनि तिम्रो संस्कार र नम्रता ठूलो लाग्यो। सधैँ यस्तै सरल, शालीन र सम्मान गर्न जान्ने भएर अगाडि बढ्दै जानू। तिमीलाई जन्म दिने र यस्तो संस्कार सिकाउने आमाबुबालाई पनि हृदयदेखि सम्मान छ। ❤️🙏** **घमण्डले मानिसलाई अरूबाट टाढा बनाउँछ, तर संस्कारले सबैको मनमा ठाउँ बनाउँछ। रचनाले त्यही मनमा ठाउँ बनाएकी छिन्।** ❤️🌹
2026-10-30 01:31:25
59
bishalsunar048
Bishal Bishwakarma :
wowow such nice vedio 🥰
2026-10-30 04:40:18
0
pabitra5050
पबि🌔 :
अंकल को अनुहार मा हेरेर त कस्तो आँशु थाम्नै सकिनँ सायद म आफू नी परदेशी भएर होला उहाँले कसरी आँशु थामेर बस्नु भको छ मलिन अनुहार मा...🥺🥹
2026-10-29 20:34:21
108
som2025boy
Wala(TMG)💫🤟🏻🤟🏻 :
मन् पर्ने गायिका ❤️❤️love you 🥰🥰नाना
2026-10-30 01:18:09
29
dipa.kc.anjan
Dipa K. C. Anjan :
wow कति मिठो कुरा
2026-10-29 17:29:05
22
sujalrumba3
SUJAL🫶RUMBA :
Sojho jhapali kaka 🥰🙏
2026-10-30 00:37:52
20
user31021074
user310210 :
Saskar
2026-10-29 18:24:29
10
chandashrestha762
Chanda Shrestha7629 :
nice chhori
2026-10-30 04:25:27
0
chirag2039dipak
deepak🪔1982🔥 :
🥲🥲
2026-10-30 07:10:06
0
kismatjungxettri8
kismat Jung xettri :
https://vt.tiktok.com/ZSgtXR2F4/
2026-10-29 19:00:27
4
rekhaacharya929
Rekha Acharya :
काका लाई कति प्राउड फील हुदै छ🥺
2026-10-30 03:37:15
7
bhabanakhadka1
Bhabana khadka ❤️ :
aasu aayo
2026-10-30 01:57:08
4
durga.kisen
Durga Kisen :
kasham Aasu nai Aayo sis lai dharai dharai naman 🌺🌺🌺🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-10-30 05:08:16
1
dipendra.k10
Dipendra k :
रचना एक असल र संस्कारी गायिका हुन ।
2026-10-30 06:38:09
2
sita.bashyal783
Sita Bashyal :
कति असल छोरी
2026-10-30 04:06:56
1
tilakramjali96
TILAK PUN MAGAR🇳🇵 :
धेरै धेरै धन्यवाद बहिनीलाई परदेशीको मन जितेर जानुभयो स्टेजमा बोलाएर आफ्नो अङ्कललाई सम्मान गर्दै सबैलाई परिचय गरिदिनुभयो संस्कारी बहिनीलाई धेरै धेरै धन्यवाद र यति संस्कारी छोरी जन्माउने बुवाआमालाई पनि धन्यवाद साँच्चिकै अङ्कल भाग्यमानी हुनुहुन्छ❤️🙏🙏
2026-10-30 04:50:21
1
anjurishiwanshi
@ अnजुu ❤️ Rishiwanshi 970320 :
my favourite gayeka 😘
2026-10-30 02:17:39
5
komalrajyalaxmi95
Komal budhathoki :
🙏🙏🙏 great girl
2026-10-30 00:30:13
2
gitabhattrai57
,♥️♥️♥️ ❤️ :
piyari
2026-10-29 23:54:03
1
kamalbhandari473
@K A M A L~🪷🌍 :
2026-10-29 19:28:08
1
kshatri_aadarsha
🇳🇵क्षेत्रि आदर्श🇯🇵 :
छोरी ! खुशी त म छु, तिम्रो सफलता देखि तिम्रो प्रगती उन्नति देखि जुन तिमिले टेकेको धर्ती बिर्सेकी छैनौ । मैले यहाँ ब्यत्त गर्न नसकेको मात्र हो, मेरो शिर कति ठाडो छ, गर्वले छात्ती चौडा भएको छ । #respect uncle🙏 #lots of love xori🥰🇳🇵
2026-10-30 05:37:23
1
nanunanu4563
Nanu Nanu :
🙏🙏🙏❤️❤️❤️👍️👍️👍️
2026-10-30 10:23:11
0
aachalaryal02
Aryal :
aahaa
2026-10-30 10:42:10
0
To see more videos from user @nishan_tamang2051, please go to the Tikwm homepage.

Other Videos


About