@hspcreation23: 🔥💙 आज सोमपालको बलिङमा आगो नै लाग्यो! 🏏🇳🇵 ४ विकेट लिएर विपक्षी टिमको ब्याटिङ ध्वस्त पार्ने सोमपालको प्रदर्शन साँच्चिकै शानदार! 💥👏 यस्तै जोश, यस्तै लय र यस्तै प्रदर्शन जारी रहोस्। 🇳🇵❤️ सलाम छ सोमपाललाई! 🫡🔥 कर्णाली 🇳🇵 जित्छ! #SompalKami #NepalCricket #NepaliCricket #CricketLover #TeamNepal 🏏💙