@lyla517: #اكسبلور #explore

لـــيـــلـــى🇸🇦
لـــيـــلـــى🇸🇦
Open In TikTok:
Region: SA
Thursday 29 October 2026 13:07:48 GMT
175
20
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @lyla517, please go to the Tikwm homepage.

Other Videos

🙏 शुभ बिहानि, शुभ प्रभात नमस्कार। 🙏 📅 आजको मिति : २०८३ साल असोज ७ गते, बुधबार 🌺 आजको तिथि : आश्विन शुक्ल पक्ष द्वादशी तारकेश्वर नगरपालिका वडा नं. ४, ५ र ६ को संगमस्थलमा रहेको यस पवित्र भूमिमा विराजमान गुप्तेश्वर महादेवले हामी सबैको कल्याण गरून्। 🔱 गुप्तेश्वर महादेवको असीम कृपा हामी सबैमाथि सधैँ रहिरहोस्। हाम्रा दुःख, पीडा र बाधाहरू हटून्, हरेक घर–परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। हे गुप्तेश्वर महादेव, हामीले चिताएका हरेक शुभकार्य सफल बनाइदिनुहोस्। हाम्रो जीवनमा आइपर्ने हरेक कठिनाइबाट रक्षा गर्दै सधैँ सत्य, धर्म र सत्कर्मको बाटोमा अघि बढ्ने शक्ति प्रदान गर्नुहोस्। 🙏 गुप्तेश्वर महादेवले हामी सबैको रक्षा गरून्, सबैको जीवनमा सुख–शान्ति र समृद्धि प्रदान गरून्। गुप्तेश्वर धामको असीम कृपा र आशीर्वाद हामी सबैमाथि सधैँ रहिरहोस्। 🔱 हर हर महादेव! 🔱 वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर केसी गुप्तेश्वर धाम परिवार#frypgシ #CapCut #subashdhamala511 #mandir #facebookpo @sabinakcthapa @ईच्छाराम कार्की @bindukarki @Dilaram Sapkota @Padam Khadka

About