@baideshikrojgar: साढे ३ लाख तिरेर मलेसिया पुगेका दिनेशलाई प्यारालाइसिस ! सकुशल विदेश गएका युवा अब अपाङ्ग अवस्थामा स्वदेश फर्किनुपर्ने पीडा, सरकार जिम्मेवार कहिले बन्ने ? 😢🇳🇵🇲🇾 #foryou #fyp #NepaliInMalaysia #MalaysiaNews #BaideshikRojgar #NepaliWorkers #NepalNews #TikTokNepal
सम्मान छ साथीहरूलाई हरेक ब्यक्ति लाई यत्तिको साथीहरु मिलोस् get well soon 🙏🙏
2026-10-29 14:34:45
43
aayo tero sir bato khali gar :
सर अहिले हाम्रो हातमा पासपोर्टहरु दिइराखेको छ कम्पनीहरुले अहिले जस्तै अब हामीलाई मन पर्दैन हामी नेपाल जान्छु भनेपछि आफै जान सकिन्छ कि सकिँदैन आफ्नो पासपोर्टले नेपाल सर। यसको लागि जानकारी दिनु न सर है। कम्पनीले केही गर्नुपर्छ कि हाम्रो पासपोर्टले मात्रै आफै जान पनि सकिन्छ नेपाल सर
2026-10-29 23:09:18
0
@basnet arjun 127 :
@:नेपाल एम्बेसीको कमजोरी भएपछि यस्तै हो🙏🙏🙏🙏
2026-10-29 14:31:06
22
pathak jiwan :
मलेसिया सेक्युरिटी गार्डमा हाम्रो नेपाली दाजुभाई आउनलाई टोटल्ली बन्द हुनुपर्छ। सबैले सेयर गरेर बालेन शाहसँग यो भिडियो पुर्याउनुपर्छ।।
2026-10-29 14:19:17
9
Sahendra Yadav :
कुन जिल्ला को हो सर
2026-10-30 05:50:31
0
Mahindra Malla :
सर तत्काल मेनपावर खाेजि गरि कारबाही अगाडि बढाउनु सर ।
2026-10-30 02:54:51
1
Pashupati sah :
karbahi hos
2026-10-30 03:46:49
0
Addy lama :
मनप्त नभएको संसार यस्तै हो
2026-10-30 05:08:46
0
Milan Rai :
get well soon 🙏🙏🙏🙏
2026-10-30 01:29:15
0
Niraj kunwar :
हाे नि
2026-10-30 03:12:53
0
Shyam Sundar chau245 :
मलेसियामा सबै भन्दा गरो भनेको सेकुरिटी गार्डमा छ नत होस्टल गतिलो नत महिनामा छुट्टि भनेको जस्तो सेलरि पनि छैन एमबिसिमा गुनासो गरे पनि एकसन लिन सक्दैन म पनि मलेसियामा सेक्युरिटी गार्डमा छु नेपाल सरकारको छिटो भन्दा छिटो ध्यान जाओस् भन्न चाहन्छु।
2026-10-29 23:22:11
1
🇸 🇺 🇷 🇦 🇯 🇹 🇭 🇦 🇷 🇺 :
धेरै दुख छ हामी सेकुरिटी हरुलाइ छुटी छैन 30 दिन 365 दिन आराम छैन तेस्मै काम को प्रेसर आखिर कहिले सम्न सरकार?
2026-10-29 23:27:53
1
Rkपर्देशी जेठा 🇲🇾🇲🇾🇲🇾 :
गारो छ हजुर परदेशी लाई
2026-10-29 14:16:51
1
basnetuddab58 :
hamro 25 rm katxa
2026-10-30 02:39:04
0
black king cobra :
एउटा नेपालि दाजुभाइकाे नातालेभयपनि सरहयाेग गर्नुहाेला साथिभाइहरु🙏
सही कुरा गर्ने हो भने यो विदेश जाने बेला मा यो सामाजिक सुरक्षा कोष को सुविधा केही पाउँदैन इन्स्योरेन्स या अरु कुनै कुरा मा पैसा खर्च गर्नू भनेको आफै पैसा खाल्टो मा हाल्नु हो
2026-10-30 03:26:08
0
To see more videos from user @baideshikrojgar, please go to the Tikwm
homepage.