@pratipaksha_yuwa: काठमाडौंका प्रहरी बीटहरू आगलागीमा परेर ध्वस्त भएपछि आईजीपी दानबहादुर कार्कीले ‘आमा म त खरानीबाट उठेर आएँ’ भन्ने बोलको गीत लेखेका थिए। यो गीतमा इतिहास जलेको दृश्य टुलुटुलु हेर्नुपर्दा साह्रै पीडा भएको भाव उल्लेख छ। यस्तो गीत सार्वजनिक नगर्न टीओबी समूहको धम्की आएको थियो, तर आईजीपी कार्कीले मानेनन्। नेपाली सेनाले ब्याकअप सपोर्ट दिएको भए जेनजी आन्दोलनमा यति ठूलो जनधनको क्षति र डर लाग्दो घुसपैठ नहुने दानबहादुर कार्कीको आन्तरिक ब्रिफिङ थियो। यस कुराले रुष्ट बनेको नेपाली सेनाले रसुवाको बाढीमा पनि प्रहरीलाई हेलिकप्टरबाट उद्धार नगरेर भिरको बाटो हिँड्ने बनाएको थियो। बालेन नभई जंगी अड्डाको चाहनामा आईजीपीको पद खोस्न लागिएको हो। नेपालको एकतिहाइ राजनीतिक शक्ति ओशो तपोवनभित्र पुगेको छ। तपोवनको कोटामा राजदूत बन्न लागेका गिरीबहादुर सुनारको पुरानो काण्ड बाहिर ल्याइदिने आईजिपी दानबहादुर कार्की नै हुन् भन्ने तपोवनको निष्कर्ष छ। यसैगरी, आनी छोइङ डोल्माको किर्ते नागरिकताको फाइल पनि सीआईबीकै टेबुलमा अड्किएर बसेको कुरा टीओबी समूहलाई थाहा छ। भाउजूलाई अमेरिकामा पैसा दिने फुच्चे इनाम सापकोटा खरानी दस्ताकै चिरपरिचित हुन्डी कारोबारी हुन्। अमेरिका, युरोपमा रहेका उच्च पदस्त रिटायर्डहरुको विश्वासिलो पात्र इमानको अदालती वयान आयो भने कैंची बाबाको भाकल गर्नेहरू पनि पेलिन सक्छन् । त्यसैले षडयन्त्र बुझौ। एउटा आईजिपी बर्खास्त हुनु कुनै ठुलो कुरा हैन, भविष्यमा यहाँ लोकतन्त्र बर्खास्त हुन सक्छ।
jay Nepal igp sir na daraunus Janata hjr KO sathma xan
2026-10-30 05:04:38
9
@Mr.19:55 .. .. :
यो कुरा सत्य हो जस्तो लाग्छ !
2026-10-29 18:15:38
37
asmitakarki3918 :
nispxe Naya hunuparxa
2026-10-30 06:26:37
0
kptiwari232 :
विश्वयुद्ध गर्ने चेतावनी अमेरिकाले शुरु गर्दै छ यता आफ्नै देशमा गृहयुद्ध हुन्छ भन्ने पो पिर लाग्न थाल्यो 😢😢
2026-10-30 02:09:24
13
Bharat Shrestha :
दानबहादुर लाई हामी नेपालीको साथ छ अगि बडनुस सर
2026-10-30 01:59:16
20
लालमणि :
यो जेन्जि सरकारले यो गित लाइ हटाउन भनेको थियो नहटायपछि आज दिन आयको हो पक्का 🙏
2026-10-29 23:58:36
6
RAM. CHANDRA :
भीमसेन थापा पछीको सेना र त्यो भन्दा पहिलेको सेनामा आकाश पाताल फरक देखियो
2026-10-30 01:23:12
4
Rohsan Tango :
लागेको आरोप खण्डन गरेर अगाडी आए भैगो नि!
2026-10-29 22:55:35
4
🌿JEMS :
Jay mato tapailai saport xa
2026-10-30 11:05:16
1
🇳🇵Chetan💖Pargacha🏹 :
जे गर्छ बालेन सरकार ले गर्छ आमा अरुत सबै घुसखोरि रैछ हाम्रो देश चुसेर सक्नु लागेको रैछ आमा😭😢😰😢
2026-10-30 01:47:39
3
ramdhital4 :
Sena le desh sakxa ab
2026-10-30 00:51:26
1
abjina :
satya ko jeet hos
2026-10-30 01:14:37
1
Rakesh :
सहि हो
2026-10-30 01:56:13
1
Maxwell :
100% sahi
2026-10-30 00:50:44
1
Frenchfry🍟 :
दानबहादुर लाई हामी नेपालीको साथ छ अगि बडनुस सर
2026-10-30 03:22:14
6
AMMAR TAMATA⚔️⚔️🇳🇵🇳🇵 :
2026-10-30 12:44:22
0
NATURE LOVER :
true
2026-10-30 01:52:39
1
sugam.sharma :
saiho
2026-10-30 02:19:43
1
Niranjanpartel :
hunatw hamitw auta sotantrw nagarik ho kunai neydhish tw hoina trw pani desh roirheko bela deshko lagi asu jhareko igp ho desh ko lagi runi manxe le testo garnu vahola jasto tw laudaina
2026-10-30 07:00:15
0
Ramesh Phuyal988 :
वास्तबिकता !!
2026-10-30 13:06:00
0
Sita shahi :
igp Lai ke Vaya ma HC chup lagdinan
2026-10-30 07:28:42
0
मेरो देश मेरो माटो मेरो मुटु :
igp salute
2026-10-30 07:13:36
0
Bibek Regmi :
dan bdr gulmi ko saan devi le shakti diun laadna
2026-10-30 16:10:34
0
To see more videos from user @pratipaksha_yuwa, please go to the Tikwm
homepage.