BAlaram kc is only former judge speaks in media jpt ... Out of oath conduct
2026-10-30 02:55:16
1
King DJD :
न्यायपालिकामा त्यसै आगो लगाएको होईन रहेछ
2026-10-29 18:29:12
35
Harikrishna :
जनताहरू को अदालत खै ?
2026-10-30 01:38:11
9
Unknown :
कुन न्यायधिसले पैसा नखाई फैसला गरेको छ र?
2026-10-30 01:14:08
9
Rameshwor Bhandar328 :
बालेन ले देस चलाउन सकदेन
2026-10-30 04:53:27
1
Bhupal pulami :
sabai lai hatauna parxa
2026-10-30 03:43:12
2
के भारद्वाज :
सबै भन्दा धेरै आर्थिक लेनदेन हुने भनेको नै अदालत अनि मालपोत हो
2026-10-30 01:44:03
5
Mahesh Basnet :
तपाईले पनि गलत फैसला गर्नु भयको छपुर्ब श्री मान , पुल्चोक इन्जिनियर बाहिरको आनन्द सम्सेरको जग्गा सर्बोच्चबाट फैसला गर्दा , सच्याउन सक्नु हुन्छ??????
2026-10-29 17:36:27
6
Ramchandrathapa102 :
तपाईं ले पनि केहि गर्नु भो कि
2026-10-30 05:25:45
0
gom :
Sir namaskar katye ramro kura rakhnu bhayo dhaniyabad sir jay Huss
2026-10-29 23:33:41
2
Saroj Joshi :
नेपाल को न्यायालय भ्रष्ट रहेछ त उदाङ्गो भयो नि बिचौलियाको खेल नेपाल मा त
2026-10-29 22:28:00
2
Manoj :
sab ka sab bhrastachari
2026-10-30 02:03:21
0
Jhalak Jhalak466 :
समबिधान फेर बदल गरनु परछ अब
2026-10-30 02:56:12
0
Dev :
राजा
2026-10-29 18:28:50
1
Ratna khanal :
2026-10-30 02:42:07
0
Moti Ram itani :
यिनी हरु चएको नै पोइसा मा होला छानबिन हुनु पर्छ सम्पति
2026-10-30 01:58:30
0
DG :
K AAS GRXN ABA JANATA
2026-10-29 16:46:43
1
Shanta Nepal :
न्यायालय का सबै न्यायाधीश हटाउनु पर्छ
2026-10-29 20:03:53
3
Ramkumar Basnet :
कैलै सुदरिनदैनन चाेर भ्रष्टाचार नियालये हरु।
2026-10-30 00:34:33
2
padam khatri :
न्यायालयका पार्टीका कोटाबाट नियुक्ति भएका न्यायाधीशहरूले पुराना पार्टीका मन्त्रीलाई र नेताहरूलाई कसरी घुमाएका रहेछन् भन्ने कुरा अहिले यो नयाँ सरकार आएपछि थाहा भयो जनताहरूलाई
अनि कसरी दुःखी गरिब जनताहरुले न्याय पाउँछन् न्यायालयबाट, यिनीहरूलाई अब यो नयाँ सरकारले किक आउट हानेर हटाउनुपर्छ र राम्रो इमान्दारी न्यायाधीशहरुलाई नियुक्ति गर्नुपर्दछ।
2026-10-29 18:17:51
3
DHAN .B. RAWAT 🇳🇵 🇦🇪 :
जब सम्म न्यायाधीश र वकिल हरु लाई ठेगान लगाइदैन तबसम्म यस्तै हुने हो देश खोक्रो बनाउने भनेकै नेता न्यायाधीश वकिल कर्मचारी हरु हुन इ दलाल हरु लाई ठेगान लगाउनैपर्छ
2026-10-29 18:47:33
2
Sanu Ghale :
न्यायपालिका बिगार्ने किनबेच गर्ने सबै एमाले कांग्रेस माओवादीहरू नै हुन्। न्यायालयमा न्यायाधीशहरू सबै पार्टीका झोले दलाली देशद्रोहीहरू भ्रष्टाचारी तस्करी गर्ने न्यायाधीशहरू छन् अनि जनताले न्याय पाउँछ त
2026-10-29 22:41:27
1
indrakc2822 :
न्यायालय भनेको न्यायको मन्दिर मनेको त न्यायको श्मशान घाट पो रहेछ। ओहो कति जनता अन्यायमा पिल्सियका होलान्।
2026-10-30 04:50:01
0
uddhav thapa :
न्याधीशको सम्पपति छान्बिन हुनैपर्छ । प्रहरी संङठन र निजामती कर्मचारी व्यापक सुधार आजको आवशयकता हो । होइन भने पारा उही हो ।
2026-10-30 03:31:48
0
65ram6 :
This judiciary system must be abolished. Dalal sale haru nyaye dine danka haru
2026-10-30 02:01:31
0
To see more videos from user @nepali_network, please go to the Tikwm
homepage.