@bma.a9: #الشعب_الصيني_ماله_حل #الشعب_الصيني_ماله_حل #مالي_خلق_احط_هاشتاقات🧢 #مالي_خلق_احط_هاشتاقات #قدرات_محوسب

محاوله 100
محاوله 100
Open In TikTok:
Region: SA
Thursday 29 October 2026 21:41:48 GMT
220
9
6
5

Music

Download

Comments

rliv91
- :
متى نقفلللل تعبت
2026-10-29 21:45:34
4
rliv94
R :
وش ذا التطبيق ؟
2026-10-29 21:44:55
1
nvr2.8
D :
كيف تراجعين؟
2026-10-29 22:24:48
0
To see more videos from user @bma.a9, please go to the Tikwm homepage.

Other Videos

१५ वर्षदेखिको प्रतीक्षा अब अन्त्य हुने संकेत देखिएको छ! धनुषा र सिरहालाई जोड्ने बहुप्रतीक्षित कमला पुल आगामी मंसिरको पहिलो साताभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार पुलका बाँकी तीनवटा स्प्यानमध्ये पहिलोको स्ल्याब ढलान सम्पन्न भइसकेको छ भने बाँकी दुईवटाको ढलान आगामी पाँच दिनभित्र सक्ने गरी काम भइरहेको छ। पुल निर्माणसँगै नदी नियन्त्रणको कामसमेत अघि बढाइएको छ। विगत १५ वर्षदेखि अलपत्र रहेको कमला पुल सञ्चालनमा आएपछि धनुषा र सिरहाका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ। अब प्रश्न एउटै छ—वर्षौंदेखि प्रतीक्षामा रहेका नागरिकले मंसिरको पहिलो साताभित्रै कमला पुलबाट आवतजावत गर्न पाउलान् त? थप समाचारका लागि हेर्दै गर्नुहोस्—मिथिला टाइम्स। #Dhanusha #sirha #mithilatimes #मिथिलाटाइम्स #kamlapul

About