@amaa.ab:

double AA
double AA
Open In TikTok:
Region: FR
Thursday 29 October 2026 23:34:25 GMT
241
4
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @amaa.ab, please go to the Tikwm homepage.

Other Videos

बालेन सरकारको रफ्तार ! १० दिनमै पुल निर्माण, रकेड गतिमा काम चल्दै…😮 बालेन सरकार विपद्पछि अवरुद्ध सडक सञ्जाल र नागरिकको आवागमनलाई यथाशीघ्र पुनःस्थापित गर्दै देशको सम्पर्क सञ्जाल (Connectivity) लाई प्रभावकारी बनाइराख्न सरकार सक्रिय रूपमा लागिरहेको छ।  भदौ १० को विनाशकारी बाढीले नुवाकोटको विदुर–५, देवीघाटस्थित तादी खोलामाथिको करिब ५५ मिटर लामो पक्की पुल लगायत नुवाकोट, रसुवा तथा धादिङका ३५ भन्दा धेरै पुल बगायो। अहिले देवीघाटको सोही स्थानमा रहेको पुलको जगलाई उपयोग गर्दै बेली (एक्रो) ब्रिज जडानको काम तीव्र गतिमा भइरहेको छ। बाढी गएको करिब १० दिनमा सडक विभागको प्राविधिक समन्वय र नेपाली सेनाको इन्जिनियरिङ टोलीको अथक मेहनतबाट पुलको मुख्य संरचना तयार हुने चरणमा पुगेको छ। बाँकी प्राविधिक काम सम्पन्न भएपछि आगामी केही दिनमै सवारीसाधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। उक्त पुल सञ्चालन पश्चात उद्धार तथा राहत, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिलाई पुनःगतिशील बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्नेछ। विपद्को कठिन घडीमा दिनरात नभनी खटिएर सडक सम्पर्क पुनःस्थापनाका लागि काम गरिरहनुभएका नेपाली सेना, सडक विभाग तथा निर्माणमा संलग्न सम्पूर्ण प्राविधिक, श्रमिक र सहयोगी हातहरूप्रति उच्च सम्मान। #aadhunikpress #rasuwa_update #balensharkar

About