@harper_w_464:

🩰arpyyyy
🩰arpyyyy
Open In TikTok:
Region: US
Friday 30 October 2026 01:34:48 GMT
98
19
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @harper_w_464, please go to the Tikwm homepage.

Other Videos

सर्लाहीको सीमा नाकामा सुरक्षामाथि प्रश्न! एकैपटक ९० जनासम्म भारतीय नागरिक नेपाल प्रवेश गरेको दाबी! सर्लाहीको मलंगवा–गोराकाली नाकाबाट भारतको उत्तर प्रदेशका ८० देखि ९० जना नागरिक नेपाल प्रवेश गरेको हिन्दू सम्राट सेनाले दाबी गरेको छ। सेनाका अनुसार, उनीहरूमध्ये करिब २५ जनासँग मात्रै आधार कार्ड भेटिएको थियो। सेनाले आफ्नो टोलीको पहलपछि मात्र विवरण दर्ता प्रक्रिया अघि बढेको जनाएको छ। उक्त समूह रोजगारीका लागि सर्लाही आएको बताइएको छ। यस घटनालाई लिएर सेनाले सीमा सुरक्षामा प्रभावकारी जाँच र व्यवस्थित अभिलेख राख्न माग गरेको छ। यद्यपि, घटनाबारे प्रहरी तथा प्रशासनको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। थप समाचारका लागि हेर्दै गर्नुहोस्—मिथिला टाइम्स। #NepalNews #मिथिलाटाइम्स #mithilatimes

About