@keshav.pandey.123: The lessons pain teaches you cannot be learned in school. पीडाबाट भागेर केही समय लुक्न सकिन्छ, तर पीडाले तपाईंलाई छोड्दैन। त्यसलाई सामना गर्नुस्। जीवनको कठिन समयले सिकाउने कुरा स्कूल, कलेज वा अरू कसैले सिकाउन सक्दैन। Pain is not always punishment. Sometimes, it is preparation. #PasangLama #LifeLessons #nepalimotivation #fyp @Pasang Lama #fyppppppppppppppppppppppp