@username10283948917293: Real #fypシ

.
.
Open In TikTok:
Region: US
Friday 30 October 2026 05:23:21 GMT
372
69
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @username10283948917293, please go to the Tikwm homepage.

Other Videos

डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन्। उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर बाहिर निस्किएको प्रारम्भिक जानकारी छ। शनिबार बिहान कैदीबन्दीको नियमित गणना गर्ने क्रममा ८ जना कम भएको पाइएपछि घटना सार्वजनिक भएको हो। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे कैदीबन्दी गणना गर्दा उनीहरू फरार भएको थाहा भएको थियो। फरार हुनेमध्ये चार जना चोरी र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन्। बाँकी दुई जना भने विभिन्न मुद्दामा थुनामा रहेका थिए। जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार उनीहरू बसेको कोठाभित्रबाट बाहिर निस्कने ठाउँसम्म करिब चार मिटर लामो सुरुङ खनिएको पाइएको छ। तर उनीहरू राति कति बजे सुरुङबाट बाहिर निस्किए भन्ने खुलेको छैन। घटनापछि प्रहरीले कारागारको सीसीटीभी फुटेज जाँच गर्न थालेको छ। फरार कैदीबन्दीको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ। #creatorsearchinsights #dolpakaragar #dolpajail #kaidifarar #dolpakaragarnews

About