@mika.agus004: lấy thọoo🐿️🥛#Gundam #xuhuong #gundambuildfighter #Gundam

ᴍɪᴋᴀᴢᴜᴋɪ
ᴍɪᴋᴀᴢᴜᴋɪ
Open In TikTok:
Region: VN
Friday 30 October 2026 06:48:54 GMT
1445
107
3
59

Music

Download

Comments

b.anhne003
𝐏.𝐁_𝐀𝐧𝐡🐿️🥛 :
lấy thọo
2026-10-30 06:51:30
3
khanhwiki01
khanhwiki01 :
thấy lọ🐧
2026-10-30 12:38:55
0
To see more videos from user @mika.agus004, please go to the Tikwm homepage.

Other Videos

भुटानमा हिजो राति हिमताल फुटेर आएको भीषण बाढीले फेरि एकपटक हिमाली क्षेत्रको जोखिम र जलवायु परिवर्तनको गम्भीर असरलाई उजागर गरेको छ। हजारौँ वर्षमा हुने प्राकृतिक परिवर्तन र असामान्य मौसमी घटनाहरू छोटो समयमै दोहोरिन थालेको अनुभूति भइरहेको छ। हिमालय शृङ्खला साझा गर्ने नेपाल, भुटान, भारत, चीनलगायतका देशहरूका लागि यो ठूलो चुनौती र साझा चिन्ताको विषय बनेको छ। केही समयअघि मात्र म भुटानको पुनाखा सहर पुगेको थिएँ। आज त्यही सुन्दर सहर हुँदै बग्ने नदीमा आएको बाढीले त्यहाँका बस्ती र पूर्वाधारमा क्षति पुर्‍याएको खबर सुन्दा निकै दुःख लागेको छ। करिब दुई महिनाअघि नेपालको बाढीपीडितका लागि आर्थिक सहयोग गरेको मित्रराष्ट्र भुटानले आज आफैँ यस्तै प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ। हिमालले देशको सिमाना छुट्याए पनि प्राकृतिक विपत्तिले कुनै सिमाना चिन्दैन। त्यसैले हिमालय साझा गर्ने सबै राष्ट्रहरूबीच सहकार्य, पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण र वातावरण संरक्षणमा साझा पहल अपरिहार्य छ। हिमालको सुरक्षा, नदीको संरक्षण र मानव जीवनको रक्षा हामी सबैको साझा जिम्मेवारी हो। भुटानका प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरू सबै सुरक्षित रहून्। यस कठिन घडीमा भुटानप्रति हार्दिक ऐक्यबद्धता। 🙏🇳🇵🇧🇹 #nepalflood #BhutanFlood #ShintaphuTsh #shintaphu #Shintaphulakeflood

About