@sad_boy_a8: एनपिएल सिजन३ मा जनकपुरबोलट्सको तर्फबाट खेलिरहेको नयाँ चर्चित खेलाडी राहुल यादव कक्षा ९ मा अध्यनरत १७ बर्षको कलिला युवा हो ,उहाँ यो भन्दा पहिले गाउतिर खेलिन्थ्यो , उहापछि गएर मलिङा र बुमराह बन्न सक्ने संभावना रहेको खेलाडी तथा दर्शकहरुले बताउछ। यसपाली ललित राजबन्सीलाइ समेत पछाडी पारेर दर्शकहरुको मन जित्न थालेको छ। राहुल यादवको अगामी क्रीकेट यात्रा सफल एवं गौरबमय होस भन्ने शुभकामना ब्यक्त गर्द्छु । जय मा जानकी❤️🙏🚩 #npl #janakpurbolts #NepalPremierLeague #Rahulyadavjkb🏏 #foryou