“मन दुखे पनि सम्मान घटाउन मन लाग्दैन, आखिर माया गरेको मान्छेको इज्जत पनि आफ्नै जस्तै लाग्दो रहेछ।” 🥺🤍🕊️
2026-11-03 19:16:44
5
asmi ji :
म देखि जतिनै टाढा भए पनि त्यो आखामा आँसु कहिले नआहोस् किन कि त्यो आँखा मा आँसु हेर्ने हिम्मत छैन म मा 💔💔💔😥😥😥😥😥💔💔💔
2026-11-04 03:52:18
2
jbrrana777 :
तिम्रो खुसी को लागि तिमिलाई नै हासी हासी छाडदिएको मान्छे हु म!
2026-11-03 20:47:25
5
Rita Kc🕉🙏❤️ :
हामी सँगै हुन नपाए पनि माया सधै हुनेछ😢
2026-11-04 01:21:56
1
prakash rana magar :
खुशी छौ नि है?हुनुपर्छ,तिम्रो खुशीको लागि हो म एक्लो भएको😭😭
2026-11-04 01:25:49
1
राधाकृष्ण न्यौपाने :
खै कति गर्दा पनि जस पाइदैन
2026-11-04 00:07:51
2
꧁ 𝑱𝑼𝑵𝑻𝑨𝑹𝑨😡 :
juntara is sad
2026-11-03 23:22:57
1
Rai.akash :
tmlai birsana dosro thesro chowtho b a garumlaa tara tmlai birsane xaina
2026-11-03 19:18:35
1
gorkhey422 :
cameraman😁
2026-11-03 23:46:30
1
♡KHÄDKÅ✧╬G :
Maya garnu Tara marihatte na garnu 🥹😞
2026-11-03 17:48:54
3
Nabin k.c98🇳🇵💞🇹🇩 :
मैले त यो सब भोगिसके तर पनि चुप बसेको छु 🤫🙁🙁
2026-11-03 17:51:53
1
आदित्य क्षेत्री 🫀💞❣️🥰😍🇸🇦 :
@आदित्य क्षेत्री 🫀💞❣️🥰😍🇸🇦:@आदित्य क्षेत्री 🫀💞❣️🥰😍🇸🇦:एक जना केटाले निकै राम्रो भनेको थियो—
उसको डोली उठ्यो, मेरो जनाजा उठ्यो। फूल उसमाथि पनि थिए, फूल ममाथि पनि थिए। उसका सहेलीहरू त्यहाँ थिए, मेरा साथीहरू पनि यहाँ थिए।
फरक यति मात्र थियो— उसको हाँसो त्यहाँ थियो, मेरो रोदन यहाँ थियो। उसलाई दुलहीझैँ सजाएर लगिँदै थियो, मलाई कात्रोले सजाएर लगिँदै थियो।
ऊ उठेर गइन्, मलाई उठाएर लगियो। उसलाई अपनाइएको थियो, मलाई जलाइएको थियो।
फरक यति मात्रै थियो— उसको बिदाइमा खुसीका आँसु थिए, मेरो बिदाइमा पीडाका आँसु थिए।
उसको नयाँ जीवन सुरु हुँदै थियो, मेरो जीवनको अन्त्य हुँदै थियो।🥺
2026-11-03 18:01:31
1
रिगल98 :
बर्बाद भईसके तर आज सम्म उसको नाम अरूसँग लिगेको छैन।🙏🥹
2026-11-03 15:11:45
2
Merin Nepal :
[Red heart]yes
2026-11-03 04:05:56
1
अधुरो जिन्दगी :
आफै सकिएर बर्बाद हुम्ला तर तिम्रो नामको बदनामी भने कहिले गर्ने छैन।😥💔
2026-11-03 13:01:18
2
lax :
Hola hai 🙏
2026-11-03 14:39:20
1
🛐Khem ✝️Raj 🙏Magar 🇳🇵 :
💞💞💞💞💞💞💞
2026-10-31 19:11:21
1
Broken Heart by Loyal💔💔💔💔 :
boru afai barbad huna xa trw arule jasto timro arko name dena xinaa 😔😔
2026-11-03 09:17:15
1
GB Mayalu :
2026-11-03 19:37:30
0
love chitwan mahesh 🇲🇻 :
nice
2026-11-03 19:48:59
0
sagar bhujel :
हेर्नेले त नदेख्ला तिमिमा तर मेरो लागि संसारको त्यो मान्छेमा पर्छै जस्को लागि रुन तयार छु तर रुवाउन सक्दिन 🇳🇵🙏✍️♥️🌹🇧🇭
2026-11-04 04:34:15
0
newsurajadhikari :
😔😔😔😔😔
2026-11-04 01:24:58
0
Baral Bishal :
मन दुख्यो भन्दै मा तिम्रो नाम को बदनामि म बाट कहिल्यै हुनेवाला छैन
2026-11-04 04:51:15
0
Santoshtitara250 :
Yes@
2026-11-03 13:39:37
0
To see more videos from user @shreeshabdha98, please go to the Tikwm
homepage.