@bhuwan.lohani: सोलुखुम्बुको डिङ्बोचेस्थित होटलमा आगलागी, नियन्त्रणको प्रयास जारी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामुस्थित डिङ्बोचेमा रहेको होटल गुड लकमा आगलागी भएको छ । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । #fire #fyp #viral #trending #nepalitiktok