@sarkarbickey01: इनम सापकोटा प्रकरणले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारमाथि गम्भीर प्रश्न उठाएको छ। प्रधानमन्त्रीको नाम प्रयोग गर्दै न्यायालयसम्म प्रभाव पार्ने प्रयास भएको भन्ने सार्वजनिक विवरणले सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न खडा गरेको छ। जनताको प्रश्न एउटै छ—इनम सापकोटाको वास्तविक पहुँच कहाँसम्म थियो? प्रधानमन्त्रीको नाम कसरी जोडियो? सरकारले यसको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्दैन? सुशासनको नारा होइन, व्यवहारमा जवाफदेहिता देखाऊ सरकार!#fyp #creatorsearchinsight #fypagetiktokviralvideo