❤️🙏❤️🙏
🌹🙏🏼🌹कहिलेकाहीँ शब्दहरूले भावना व्यक्त गर्न सक्दैनन् ! आज त्यही महसुस भइरहेको छ । भिडियो हेर्दा यस्तो लाग्छ, संसारका सबै आवाजहरू हराएर केवल मुटुको धड्कन मात्र सुनिन्छ ।भिडियो यस्तो छ कि… टाढाबाट पनि नजिक भएको आभास दिन्छ ! प्रयास र मेहनत गरिरहनु पर्छ ! बिग्रेको सामान मात्र होइन बिग्रेको जिन्दगी पनि बनाउन सकिन्छ भन्ने मलाई विश्वास लागेको छ ! यो कला गला साथै प्रतिभाले भरिपूर्ण अति उत्कृष्ट प्रस्तुतिलाई हृदयदेखि नै दिवालिको हार्दिक शुभ कामना🌹❤️🌹