@samayakhadka: प्रकिर्तिले पहिलै चेतावनी दिँदा दिँदै पनि बेवास्ता गर्ने हामी र ध्यान न दिने सरकार दुवै मूर्ख हौं ।। अजै भोग्न कति बाँकी छ बेलैमा सचेत रहन सिकौँ आफु बाचु अरूलाई पनि बचाऊ witnessing an avalanche up close at 📍north Abc Nepal (10 26 2025)