@claudekounga1: #creatorsearchinsights

Claude Kounga
Claude Kounga
Open In TikTok:
Region: CG
Friday 30 October 2026 13:39:22 GMT
12833
1348
61
15

Music

Download

Comments

yvesbilembokolo3
yvesbilembokolo3 :
bonjour,j'aimerais bien creer une bonne connaissance avec vous ma chere
2026-11-01 16:23:41
2
horcelbouity117
Horcel Bouity :
Vous êtes vraiment attirante ma chérie
2026-10-30 18:03:32
1
maitrekaboul1
maitrekaboul :
femme de valeur
2026-10-30 22:39:25
1
gaga.mavoungou5
Gaga MAVOUNGOU :
bonsoir la belle kounga comment vas tu c'es Gaga mavoungou
2026-10-30 18:48:24
1
ferelahmiere
King Boss :
Votre élégance naturelle est absolument saisissante. On dirait que vous illuminez chaque pièce où vous entrez.
2026-10-30 17:43:12
1
moussounga
la maman de van et sublime ♥️ :
Je t’aime fort mon bébé 🥰🥰🥰
2026-10-30 17:53:43
0
da.cruz.mrio.mrio
Da cruz Mário Mário :
très belle
2026-11-01 08:42:20
0
coustonumberone
cousto number one :
Dangereusement super belle 🥰🥰🥰🥰taille de ouf🥰🥰🥰🥰
2026-11-01 00:22:49
1
prestailofficiel
prestailofficiel :
2026-11-01 19:10:49
0
user1630820679074
La fouine baby :
Trs belle forme
2026-10-30 16:46:53
1
lumukunzouzilelio
pabloguccilelion🦁🦁 :
très jolie 💋
2026-10-30 13:44:14
1
rolandmalanda
rolandmalanda :
La démarche
2026-11-01 16:49:35
0
nardelkosseka455
Nardel Kosseka51@google email :
très belle ma chérie
2026-10-31 14:08:32
0
princilyhardy
Hardy Honey🍯🦋🇨🇬🇨🇳 :
Kibouka [Réconfortant]
2026-10-31 15:12:58
0
ndopauluj
josephlolandopaul :
très jolie taille bb
2026-10-30 19:35:19
1
brunelloko3
brunell 222 :
mn amour tu me manques beaucoup
2026-10-30 15:17:02
1
user88126110486954
user88126110486954 :
Tu es très belle
2026-10-31 10:52:12
0
papa.yanno27
yanno :
une belle taille
2026-10-30 13:49:20
0
habyarimanajuvenile
col :
MWASSI KITOKO 😍❤❤❤🇨🇩
2026-10-30 22:56:53
0
jeanlengata
jeanlengata :
très manefiqeu jolie taille 🥰🥰🥰
2026-10-30 22:51:53
0
hermeskikabou
Yanick tulio :
c'est vrai je confirme tu es une belle de bonne qualité
2026-11-02 13:50:43
0
dorcasbilengi
Dorcas bilengi :
Super
2026-11-01 20:01:54
0
gordaneondongo108
Gordane Ondongo :
Oza kitoko makassi [Réconfortant][Réconfortant][Réconfortant]
2026-10-31 04:57:44
0
dal83004
dal83 :
tika matalana,tu es très belle!
2026-10-30 23:44:46
0
prudalkinloubak61
Prud02 :
2026-10-30 13:52:18
0
To see more videos from user @claudekounga1, please go to the Tikwm homepage.

Other Videos

गाउँ गाउँमा सिंहदरबार : अब जग्गासम्बन्धी सेवा स्थानीय तहमै! आज प्रम बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै भूमि प्रशासन सेवाहरु स्थानीय तहमा हस्तानतरणको प्रक्रिया अघि बढाइसकिएको र ३३ पालिकाले सफतापूर्वक सञ्चालन गरिरहेको पनि बताएका छन् । संघीयताको वास्तविक मर्म जनतालाई राज्यको सेवा नजिक पुर्‍याउनु हो। यही उद्देश्यअनुसार भूमि प्रशासनसम्बन्धी सेवाहरू स्थानीय तहबाटै सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। 📌 मुख्य निर्णयहरू: ✅ हालसम्म ३३ स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन। ✅ आगामी एक महिनाभित्र सबै स्थानीय तहमा सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने लक्ष्य। ✅ स्थानीय तहलाई आवश्यक सहयोग उपलब्ध गराउने सरकारको प्रतिबद्धता। ✅ जग्गासम्बन्धी सेवामा नागरिकको पहुँच अझ सरल, सहज र नजिक बनाउने पहल। अब जग्गासम्बन्धी कामका लागि टाढाका कार्यालय धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा। संघीयता केवल संरचना होइन, जनताको घरदैलोमा पुग्ने सेवा हो। बालेनकाे पाेस्टः
गाउँ गाउँमा सिंहदरबार : अब जग्गासम्बन्धी सेवा स्थानीय तहमै! आज प्रम बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै भूमि प्रशासन सेवाहरु स्थानीय तहमा हस्तानतरणको प्रक्रिया अघि बढाइसकिएको र ३३ पालिकाले सफतापूर्वक सञ्चालन गरिरहेको पनि बताएका छन् । संघीयताको वास्तविक मर्म जनतालाई राज्यको सेवा नजिक पुर्‍याउनु हो। यही उद्देश्यअनुसार भूमि प्रशासनसम्बन्धी सेवाहरू स्थानीय तहबाटै सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। 📌 मुख्य निर्णयहरू: ✅ हालसम्म ३३ स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन। ✅ आगामी एक महिनाभित्र सबै स्थानीय तहमा सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने लक्ष्य। ✅ स्थानीय तहलाई आवश्यक सहयोग उपलब्ध गराउने सरकारको प्रतिबद्धता। ✅ जग्गासम्बन्धी सेवामा नागरिकको पहुँच अझ सरल, सहज र नजिक बनाउने पहल। अब जग्गासम्बन्धी कामका लागि टाढाका कार्यालय धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा। संघीयता केवल संरचना होइन, जनताको घरदैलोमा पुग्ने सेवा हो। बालेनकाे पाेस्टः "'गाउँ गाउँमा सिंहदरबार' : जग्गा प्रशासन स्थानीय तहबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउँनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो । यहि मर्मलाई आत्मसात गर्दै नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ । यसै लक्ष्य अनुरुप नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएकोमा हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ । यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरुबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ । यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ । नेपाल सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउनेछन् । नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरु नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सिमित गर्ने कानूनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ ।" #NiloKranti #नेपाल #संघीयता #भूमि_प्रशासन #सुशासन @KAMAT......S....... ALONE 007 @ABneeSH___BOSS @Aalok Mandal @suneel mahajan @Sanjib @Milan Ramdam @tara prasad mandal @Dipak @Ajeet chaudhary @Samrat Adhikari

About