@sahpradip275: #Sad News : जनकपुर बोल्ट्सका पाकिस्तानी क्रिकेटर इफ्तिखार अहमद र हुसैन शाह पाकिस्तान फर्किएका छन्। पाकिस्तान क्रिकेट बोर्डबाट आवश्यक एनओसीसम्बन्धी स्पष्टता नहुँदा दुवै खेलाडीले नेपाल छाडेका हुन् । नेपालबाट बिदाइ हुँदै गर्दा इफ्तिखार अहमदले सामाजिक सञ्जालमा लेखेका छन् : “नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ आउन पाउँदा निकै खुसी लाग्यो। इन्शाअल्लाह, फेरि छिट्टै भेटौँला!” #JanakpurBolts #IftikharAhmed #HunainShah #NPLSeason3