@amarshrestha37: 🌸 सरलता र सादगीपूर्ण जीवनकी सुन्दर उदाहरण — लोकप्रिय गायिका रचना रिमाल। ❤️ झापाली समाज, साउदी अरबद्वारा आयोजित सांगीतिक कार्यक्रममा गायिका रचना रिमालको उपस्थिति, उनको मिठासपूर्ण स्वर र सरल स्वभावले कार्यक्रमलाई अझ विशेष बनायो। चर्चा र लोकप्रियताभन्दा माथि उनको सादगी, विनम्रता र आत्मीय व्यवहार साँच्चिकै प्रशंसनीय छ। कलाकार ठूलो उसको नामले मात्र होइन, उसको व्यवहार र सरलताले पनि बन्ने रहेछ। झापाली समाजको सांगीतिक कार्यक्रमका केही अविस्मरणीय झलकहरू। 🇳🇵❤️🇸🇦@Rachana Rimal @कार्की$@❤️🩹🧚🏻🧚🏼♀️