@bynews_views: मस्तिष्क पक्षघातबारे जान्नैपर्ने ५ मुख्य कुरा -डा.प्रसन्ना कार्की,इन्टरभेन्सनल न्युरो सर्जन 1. मस्तिष्क पक्षघात दुई प्रकारका हुन्छन्—इस्केमिक र हेमोरेजिक स्ट्रोक। 2. अनुहार बाङ्गिने, पाखुरा नचल्ने र बोली लरबराउने यसका मुख्य लक्षण हुन्। 3. लक्षण देखिएपछि सकेसम्म ४–५ घण्टाभित्र अस्पताल पुर्‍याउनुपर्छ। 4. ढिलो भए पनि १६–१८ घण्टाभित्र उपचार सम्भव हुन सक्छ। 5. उच्च रक्तचाप, मधुमेह, धुम्रपान र अत्यधिक मद्यपानले पक्षघातको जोखिम बढाउँछन्।

BY News & Views
BY News & Views
Open In TikTok:
Region: NP
Friday 30 October 2026 13:57:31 GMT
1630
11
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @bynews_views, please go to the Tikwm homepage.

Other Videos


About