@gastrolivercenter: 😲 तपाईंले दैनिक खाने दालमध्ये पाचनका लागि कुन उत्कृष्ट होला? 🥣 मुङ, मुसुरो, रहर, क्वाँटी, गहत कि मास? ६ प्रकारका दालको रोचक तुलना! 👀 💬 तपाईंको रोजाइ कुन दाल? कमेन्ट गर्नुहोस्! 🏥 National Gastro Liver Center 📍 लगनखेल, ललितपुर 📞 9765199777 #NepaliFood #DigestiveHealth #HealthTipsNepal #Dal #creatorsearchinsights