@pranish9818: "छौ र भगवान तिमी..? कहाँ छौ खोइ देख्दिनँ, कुन मठ-मन्दिरमा जाँदा तिमीलाई पुकारिनँ? किन यस्तो विधि अग्निपरीक्षा लिन्छौ भगवान? मलाई धेरै सुखी जीवन चाहिएको छैन, बस खुसी भएर बाँच्न देउ, सही बाटो देखाइदेउ😭🥺🙏🙏#nepalisadlines #agniparikxyavagwan