@er.sushilkarki7: ७२ घण्टे अल्टिमेटमलाई बेवास्ता गरेपछि शुल्कवृद्धिविरुद्ध अखिल (क्रान्तिकारी) चितवन निर्णायक आन्दोलनमा उत्रिएको छ। विद्यार्थी र अभिभावकमाथिको आर्थिक शोषण कदापि सह्य हुँदैन। शुल्क वृद्धि खारेज नभएसम्म संघर्ष रोकिने छैन! शिक्षामा व्यापार बन्द गर! शुल्क वृद्धि खारेज गर! ✊🔥#अखिलक्रान्तिकारी #chitwan_muser #bharatpur_chitwan #viral