@naresh.babu01: मान्छे धनी होस् वा गरिब, ठूलो पदमा होस् वा सडकमा मागेर खाने अवस्थामा होस्, असल व्यवहार गर र सम्मान गर त्यही नै तपाईँहरूको असलीगुण हो।हामी हामी सबैले प्रायः मान्छेलाई उसको हैसियत, कपडा, जात, कामले नाप्छौं। - मान्छेको मूल्य उसको अवस्थाले होइन, उसको मानव हुनुले निर्धारण हुन्छ।` यसको मतलब, सम्मान कर्मले होइन, अस्तित्वले पाउनुपर्छ। भिखारीलाई पनि त्यो बूढो मान्छे भनेर न हेप्पनु त्यो पनि मानव हो। मानव हो माया र सम्मान दिनु ठूलालाई सम्मान गर्नु शिष्टाचार हो, तर सानो मानिएको मान्छेलाई, जसबाट तिमीलाई कुनै फाइदा छैन, उसलाई सम्मान गर्नु चरित्र हो पैसा, शिक्षा र स्टाटसले तिमी कति ठूलो छौ भन्ने देखाउँदैन। तिमीले सबैभन्दा सानो मान्छेलाई कसरी व्यवहार गर्छौ, त्यसले तिमी कति ठूलो छौ भन्ने देखाउँछ। त्यसैले सबैलाई माया गरौँ सबैले सम्मान व्यवहार गरौं आखिरी यो जिन्दगी भोलि सबै छोडेर त जाने हो कसले के नै लाने हो 🙏 #मानवता #सम्माननैठूलोपन #जीवनकोसत्य #पशुपतिनाथ #nepaliwisdom🙏🙏

नरेश ❣️❣️
नरेश ❣️❣️
Open In TikTok:
Region: QA
Friday 30 October 2026 20:07:15 GMT
81
35
3
0

Music

Download

Comments

aaaaaa47569
aaaaaa :
🥰🥰🥰🥰🥰
2026-10-30 23:24:17
0
som.darji
Shanti shai :
🙏🙏🙏
2026-10-30 20:37:33
0
mrs.ishara2
Ms.Ishara :
[Red heart][Red heart][Red heart]
2026-10-30 23:29:07
0
To see more videos from user @naresh.babu01, please go to the Tikwm homepage.

Other Videos


About