@premkandel01: "विगत ३५ वर्षमा केही भएन, नेपालको राजनीति फोहोर भयो, हामी सफा गर्छौ।" भनेपछि भ्रष्टाचार र दलालीको सिकार भएका जनताको मनमा थोरै भए पनि आशा पलायो र आँखा चिम्लेर जनताले रास्वपा/बालेन टिम लाई बहुमत दियो। समय बित्दै गयो, सरकारले Reform भन्दै संबैधानिक निकायका प्रमुखहरु धमाधम परिवर्तन गर्न थाल्यो। जनताले अलिक धेरै विस्वास गरेको हुनाले बालेन कै रोजाइमा परेका 'मनोज कुमार शर्मा' लाई विवादका बाबजुद पनि जनताले प्रधान न्यायाधीशको रुपमा आँखा चिम्लेर स्वीकार गरे। तर पछिल्लो समयमा, कुख्यात बिचौलिया इनम सापकोटा सङ प्रधान न्यायाधीशको सम्बन्ध रहेको कुरा संचार माध्यमहरु बाट सबैतिर फैलिएको छ। कोहि व्यक्ति सङ सम्बन्ध भएकै कारण दोषी साबित हुदैन, तर यसको द्वन्द्वात्मक सम्बन्ध IGP 'दान बहादुर कार्की' सङ हुन सक्छ। बालेन टिमले IGP हटाउन खोजिरहेको बेलामा, त्यही प्रहरीको अनुसन्धान बाट बालेन टिमले बनाएको प्रधान न्यायाधीशको बिचौलिया सङको सम्बन्धको प्रमाण बाहिर आएपछि टसल झन सतहमा आएको हो। तर राजनीतिक स्वार्थ वा आफू बच्न लाई प्रहरी, न्यायालय लगायतका अन्य निकाय लाई गिजोल्नु राम्रो होइन। त्यसैले फोहोर सफा गर्ने हो भने सिर्फ फोहोर मात्रै सफा गर्नु, आफैले झन फोहोर नगरौ
शनातनी prem Kandel 💞❣️💌💙
Region: US
Friday 30 October 2026 21:12:26 GMT
Music
Download
Comments
PRITHIBI. NAWALPUR :
Ab balen sarkar kasailai niuti garnu Vanda aghi xanbin garera matra tyo padma rakhanu hola
2026-10-31 01:04:55
1
Parva koirala :
Good
2026-10-31 02:28:02
0
creation :
yesta paila ko buda haru ko kei biswas hudaina
2026-10-30 23:39:58
0
zatin :
Yo desh ko khi hudaina. Incapable PM of this country.
2026-10-31 02:13:21
0
Aseem apk❤️❤️❤️ :
ओहो ! नापी यातायात र मालपोत का २/४ हजारे विचौलिया र दलाल छोपेको त आफू नैतिक देखिन मुखुण्डो को लागि पो रैच आखिर सरकार नै महा दलाल र महा विचौलिया पो रै;छ बरै कस्को विश्वास गर्नु !
भक्ती अमर सिंहको देश हो पछि नहट्नु देश द्रोही हरुको शर्वनाश गर्नु छ ! देशलाई जिताउनु छ ! निर्दोष प्रहरी हरु कुटि कुटी लतारी लतारी मारेकाहरुको शासन संग एक ईन्च पछाडी नहट्नुस ! लाखौं लाख युवाहरु को ताँती हजुरको साथमा छ नि😥
2026-10-31 00:12:53
1
To see more videos from user @premkandel01, please go to the Tikwm
homepage.