आँखा दिम भने हेर्नुपर्यो मुटु दिम भने मलाई बाँच्नु पर्यो।
के लेखौ कसरी कमेन्ट गर्दा हजुर को प्रस्तुति को न्याय हुन्छ सोच्ता सोच्दै साझ परेको थाहै भएन तर अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि खोला बिनाको बगर पानी बिनाको माछाँ फुल बिनाको बास्ना हजुर बिनाको TikTok अन्धकार लाग्छ
मलाई अति राम्रो अभि तपाइको कला अतुलनिय छ मेरो जिबनकै मीठो क्षण नै हजुर को सुन्दर सान्त पर्तिभा देख्नु थियो मिल्यो भने मेरो प्रोफाईल तिरपनी एक नज़र लगाउनु भन्दै बिदा चाहन्छु हजुर को जीवन यात्रा सदा सुखमय रहोस् यही प्रार्थना गर्दछु
2026-10-31 03:30:34
0
Ravi chhetri (Marigold) :
आहा! कति राम्रो भिडियो बनाउनुभएको रहेछ। मलाई त साह्रै मन पर्यो। यस्तै उत्कृष्ट र मनमोहक भिडियोहरू बनाउँदै जानुहोला। तपाईंको आगामी दिनहरू अझ सफल र सुखद रहून्, धेरै धेरै शुभकामना।🙏❤️🙏❤️🙏❤️फुर्सद भएको बेला कहिलेकाहीँ मेरा भिडियोहरू पनि हेरेर लाइक र कमेन्ट गरिदिनुहोला है। तपाईंको सानो सहयोगले मलाई पनि धेरै हौसला मिल्नेछ।❤️❤️❤️🙏🙏🙏🙏