यति राम्रो सरकारलाई यत्रो गर्दागर्दै त्यसो भन्नुहुन्छ भने तपाईँलाई को चाहिएको को सरकार चाहिएको
2026-10-31 13:19:25
16
PURNA KUMAR GURUNG :
Who made cartoon??👏👏👏
2026-10-31 12:56:20
0
Raj Burs :
असफल घन्टे सरखार
2026-10-31 10:50:05
30
Bharat chamling :
घन्टे सरकार मुर्दाबाद
2026-10-31 13:57:52
28
Thuli :
आफ्नो स्वार्थले भोट दियौं। अब के आशा गर्छौ?
2026-10-31 10:33:55
23
KALE🤠 :
त्याहाको स्थानीय सरकार खै त आफ्नो ठाउको दुख सुख स्थानीय सरकारले हेर्नु पर्दैन
2026-10-31 13:58:32
7
dipak dhami :
घन्टे सरकार 😭
2026-11-01 01:41:44
1
guman grg :
राम्रो गरिरहेको छ सरकारले
2026-10-31 17:01:10
0
(यात्री) :
सहकारी ठगेर खाने ले पनि जनताको कल्याण कहिल्यै गर्छ ???
2026-10-31 14:17:14
4
@AMBAR MAGAR@🇳🇵🇳🇵🇲🇾🇲🇾 :
jay ghanti
2026-10-31 15:06:51
0
king of the war soldier :
2026-10-31 09:32:08
4
Puskar :
सही भन्याे ।
2026-10-31 20:51:23
1
Padam Chauhan :
जय बालेन सरकार
2026-10-31 13:54:32
2
🎥🎬️ :
जन्ता रुहाउने सरकार
2026-10-31 18:33:28
1
Manoj bantawa kirati💪🫰🫡🙏 :
अब यसपाली स्थानिय चुनाबमा माटोमा भोट हालेर श्रंम संस्कृती पार्टिलाई जिताईदिनु होस् अनि तपाई हामी मिलेर यो देश बनाउनु पर्छ 🫡✊🙏
2026-10-31 14:47:44
2
umasharma1824 :
२०८३ / ७ / १४ को विहानको समाचारअनुसार रसुवाका वाढीपिडतका नाममा खराने सरकारले खेलाची मात्र गरिराखेको छ । उद्धारमा कमजोरी त भयो नै ।पछीका दिनमा सरकारले दिनेभनेको घरभाडाको रकम पनि दिन सकेको छैन । राहत कोषमा रकम छ , तर सरकारमारहेका धुन्धुकारी त्यही राहतरकम हातपार्ने दाउ हेरेर वसेजस्तो देखिन्छ ।
2026-10-31 13:39:44
4
💜Udayapure khushe💜 :
👍️👍️👍️
2026-10-31 11:09:32
0
Santosh Limbu :
अब त आँखा खोलौ है।
2026-10-31 13:47:33
3
Bipesh Nepali :
घन्टे सरकार बरिष्कार गर्दा ठिक हो किनकी सुकुमबाशी उठाउनु घरबिन बनाउने काम गरो अरबौ सहयोग बाहिर देश देखी देको पनि सहयोग गर्न नसक्ने सरकार बरिस्कार गरौ
2026-10-31 14:50:29
2
Surkheti Thito :
rip sarkar
2026-10-31 13:30:44
2
Sona Rai :
बिचरा [Heartwarming][Heartwarming][Heartwarming]
2026-10-31 14:57:55
1
To see more videos from user @sherpameme, please go to the Tikwm
homepage.