@flop_birgunj: त्रिवि मैदानमा जलजमाव, एनपीएलका खेल प्रभावित हुने सम्भावना रातभर परेको वर्षापछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा भेल पसेर जलजमाव भएको छ। मैदानमा पानी जम्दा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेलहरू प्रभावित हुने सम्भावना बढेको छ। वर्षाका कारण मैदानको अवस्था बिग्रिएपछि खेल निर्धारित समयमा सञ्चालन हुने वा नहुनेबारे अन्योल सिर्जना भएको छ। #NPL2026 #NepalPremierLeague #TUCricketGround #NepalCricket #kathmandu

flop_birgunj
flop_birgunj
Open In TikTok:
Region: NP
Saturday 31 October 2026 05:26:12 GMT
1173
80
0
4

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @flop_birgunj, please go to the Tikwm homepage.

Other Videos


About