बुद्ध धर्मको खादा हाम्रो आस्था, संस्कृति र सम्मानको प्रतीक हो। यस्तो पवित्र खादा कम्मरमा बाँधेर अपमान गर्नु राम्रो होइन। अरूको धर्म र संस्कृतिको सम्मान गर्न सिकौँ।
2026-11-05 20:19:26
49
sushma.moktan yonjan :
खाद आपमन भएयो🙏🙏😡😡😡😡😡
2026-11-06 14:14:17
14
ᥫ᭡DOMA🕊️ :
भाइरल भयो भन्दैमा अरुको धर्म र संस्कृति लाई अपमान त गर्नू भएन नि अन्टी 😡
2026-11-06 16:59:09
2
ritu ritu kumal 💔🥺🥺🥹🥹😥😥 :
तिमी हरुलाई खाताको चिन्ता छ कुनै कारण ले बाधेको हुन् सक्छ बिचरा दिदी लाई
2026-11-07 07:27:42
0
Mamata Khadka-सान्ज्या❣️✨ :
lare nach🙏🙏
2026-11-05 16:08:27
0
Jharana thapa :
साहरै रमाईलो🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️
2026-11-01 01:34:59
0
paudelchetaraj :
स्यावास !!
💕🙏🥰
2026-10-31 16:18:36
1
Milanxetteri663 :
आहा
2026-11-01 15:51:22
2
saruthakuri695 :
👍👍👍
2026-11-07 02:32:51
0
Gym lovergirl 🦋 :
बुद्ध धर्म को खादा हाम्रो आस्था र संस्कृति लाइ सम्मान नगरे अपमान पनि नगरौ 🙏
2026-11-06 10:17:56
9
november07 :
अरुको लागि मनोरञ्जन होला तर मेरो मन पोलिराछ त्यो खडा देखेर 😣😏😱
2026-11-06 18:17:59
1
Tara Kumari Lama :
देशको महन कलाकार कम्मर खादाले कसेर
2026-11-05 11:44:10
3
Santu bisowkarma 12 :
50 k g hunxa ki ho kadhma rakhna na sakerw kambar ma vadnu vayrw dd le😂😂😂😂
2026-11-06 05:30:14
0
Maya :
hoin tyo khada Ka banne vanne ni tha xwin ki kya
2026-11-06 15:10:46
0
बेरोजगार संघको सभापति :
Tyo khada kaha badheko xa .. 😳😳
2026-11-06 09:19:29
0
TAMANGNI PE@M :
यो खाताको अपमान चाहिँ भएकै हो तर उहाँले जानीजानी गर्या हो कि अनजानी गरे त्यो थाहा भएन मेरो फेसबुकको रिल्समा मैले उहाँको भिडियो राखेको थियो। खाताको अपमान भयो भनेर तर उहाँले मलाई भिडियो डिलिट garnu भन्नुभएको छ तर म उहाँसँग एकचोटि राम्रोसँग कुरा गर्नु नै बाँकी छ म बिजी भएर कुरा गर्न पाएको छैन। यत्रो दर्शकहरुले भिडियो पोस्ट गरेको चाहिँ डिलिट गर्न नदिने खाताको अपमान भयो भनेर मैले एउटा भिडियो बनाएर हालेको थियो। त्यो किनकि उहाँले यस्तो गर्नु गलत हो। उहाँले जानीजानी गर्यो नजाने गर्यो त्यो थाहा भएन तर उहाँको दर्शकहरुले त भिडियो यत्रो पोस्ट गरेर भाइरल बनाइसकेको छ उहाँहरुलाई आज मेरै धर्म संस्कृतिको लागि मैले कुरा उठाउँदा उहाँले भिडियो डिलिट गर्नु भनेर मलाई कल मेसेज आएको छ तर म बिजी भएको कारणले मैले उहाँसँग बोल्न पाएको छैन
2026-11-07 09:18:03
0
Kamala Tamang :
खादा कम्मरआ बाध्ने चलन कहिले देखि हौ
2026-11-06 12:35:47
0
shuresh tamang💪💪💪 :
😡😡😡😡😡😡
2026-11-07 10:17:20
1
Saru Stha :
😳😳😳
2026-11-06 09:20:42
0
Kalpana Rai :
👌👌
2026-11-06 10:40:14
0
Sima Magarni :
😂😂😂
2026-11-07 08:51:36
0
@Puspa 12382 :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-11-06 16:41:13
0
Ilam Dhami :
🥰🥰🥰
2026-11-07 00:43:01
0
Parbati Rawot :
❤️❤️❤️
2026-11-07 03:52:42
0
Kamala Rokaya Pun :
🥰🥰🥰
2026-10-31 05:32:19
0
To see more videos from user @shrestha20451011, please go to the Tikwm
homepage.