@twinsviyanshviyana: कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ। आफ्ना ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लैजान नभुल्नुहोला है! यो जानकारी अरू अभिभावकहरूसँग पनि शेयर गरिदिनुहोला। #unfreezemyacount #vitaminA #biratnagar #contentcreator #babycontent