@bynews_views: भिटामिन डी पाइने मुख्य ४ खानेकुरा -डा. ज्ञानेन्द्र शाह,अर्थोपेडिक तथा ट्रमा सर्जन 1.अन्डाको पहेँलो भागमा भिटामिन डी पाइन्छ। 2.दूधबाट बनेका परिकार र पनीर खानु उपयोगी हुन्छ। 3.च्याउ र माछा भिटामिन डीका स्रोत हुन्। 4.बदाम र आलमन्डजस्ता नट्समा पनि ध्यान दिनुपर्छ।