आहा 🥀🥀🥀 आहा 🥰🥰🥰 आहा ☘️☘️☘️आहा 🍁🍁🍁 कति सुन्दर कला हजुरको आँखा भित्र राख्दा पनि नबिजाउने जस्तो आकाश जस्तै फराकिलो समुन्द्र झै गहिरो अनि हजुरको यो अतभुत प्रस्तुतीले टिकटक बाट जोडिएको सम्पुर्ण साथी भाइहरुलाइ हर्ष उमङ्ग प्रदान गरिदिएको छ तेसैले त आज यो टिकटक सन्सार भरी फैलिदै मौलाउने मौका पाए ☘️🍁☘️🍁☘️🍁☘️सादा जीवन उच्च बिचार बोकेका हजुरको जिबनमा सधै उज्यालो छाइरहोस र दु:ख कष्ट भन्ने शब्द हजुरले कहि कतै सुन्न पनि नपरोस भन्दै सफलताको भुगोल भुगोल शुभकामना हजुरलाइ 🥀☘️🥀☘️
2026-10-31 15:27:08
0
Jhakendra :
आज फेरि समय र भाग्यकाे उदयले हजुरको सुन्दर भिडियो हेर्ने अवसर मिल्यो साच्चिकै कति सुन्दर, मार्मिक, लोकप्रिय अनि अनमोल भिड़ियो म त हेरेको हेरै भएँ लेख्न त मन धेरै थियो तर काहाँबाट कसरी सुरू गरुँ लेख्ने शब्दहरू नै छैनन् सुन्दरताले भरिएको भिडियो सबैको मन मुटुमा बसोस् सबैको माया मिलोस्, सधैँ मुहारमा मुस्कान होस् लाख लाख शुभकामना॥!